असार १५, २०७९
सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसलामा मत बाझिएको छ । पाँच न्यायाधीशले गरेको फैसलामा तीन जनाले निजगढको विकल्प खोज्नुपर्ने राय दिएका छन् । न्यायाधीश हरिकृष्ण कार्की र मनोज शर्माल...
काठमाडाैं | मंसिर १०, २०७८
नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेर प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउनका लागि १७ वटा आधारसहितको ज्ञापन पत्रसमेत बारले प्रधानमन्त्रीलाई बुझाएको छ ।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले उक्त ज्ञापन पत्र प्रधानमन्त्री देउवालाई बुझाएका हुन् ।
भेटवार्तामा सहभागी वरिष्ठ अधिवक्ता तथा बारका पूर्व महासचिव रमणकुमार श्रेष्ठका अनुसार महाभियोग प्रस्ताव दर्ता गर्नुभन्दा पनि संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्न आग्रह गरिएको हो ।
'उक्त बैठक बसेर पहिले तपाईंहरूले राजीनामा माग्नुस् भन्यौं, त्यहाँबाट पनि नभए महाभियोगको प्रस्ताव दर्ता गर्नका लागि १७ वटा आधारसहितको ज्ञापन पत्रसमेत बुझायौं,' श्रेष्ठले लोकान्तरसँग भने ।
गठबन्धनको सरकार भएकाले गठबन्धनमा नै यस विषयमा छलफल गरेर निर्णय लिइने प्रधानमन्त्री देउवाले जवाफ दिएको श्रेष्ठले बताए ।
भेटवार्तामा बारका पदाधिकारीले जबरालाई प्रधानन्यायाधीशको रूपमा स्वीकार नगर्ने, बाँकी १९ जना न्यायाधीशहरूले समेत जबराको बेन्च शेयर नगर्ने भएकाले छिटोभन्दा छिटो निकासका लागि पहल गर्न देउवालाई आग्रह गरेका थिए ।
सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसलामा मत बाझिएको छ । पाँच न्यायाधीशले गरेको फैसलामा तीन जनाले निजगढको विकल्प खोज्नुपर्ने राय दिएका छन् । न्यायाधीश हरिकृष्ण कार्की र मनोज शर्माल...
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र मुख्य रजिस्ट्रार लालबहादुर कुँवरबीचको टसल बढ्दै गएको छ । टसल बढ्दै गएपछि मुख्य रजिस्ट्रार कुँवरले फेरि लामो बिदा लिएका छन् । कुँवर एक महिना लामो बिदा...
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तोकिएको समयभित्र निर्माण कार्य नसक्ने निर्माण कम्पनीको भुक्तानी रोक्ने चेतावनी दिएका छन्। महानगर क्षेत्रभित्र सञ्चालित विकास आयोजनाको काममा नियतवस ढिलाइ गर्न...
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाको शुद्धीकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा ...
सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसलामा मत बाझिएको छ । पाँच न्यायाधीशले गरेको फैसलामा तीन जनाले निजगढको विकल्प खोज्नुपर्ने राय दिएका छन् । न्यायाधीश हरिकृष्ण कार्की र मनोज शर्...
राष्ट्रिय सूचना आयोगले माग गरिएबमोजिमको सूचना उपलब्ध नगराउने रौतहट राजपुर नगरपालिकाका कार्यलय प्रमुख तथा सूचना अधिकारीलाई जरिबानाको फैसला सुनाएको छ । राजपुर –१ का एक्रा मुलहकले माग गरेको स...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...