×

Nic Asia
Marvel

रामबहादुर थापाको स्वागत मन्तव्य- प्रतिगामीको गुरुयोजनामा नेकपालाई तीन टुक्रा बनाइयो

काठमाडाैं | मंसिर १०, २०७८

NTC
TVS INSIDE

नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापाले प्रतिगामीको गुरुयोजनामा नेकपालाई तीन टुक्रा बनाइएको आरोप लगाएका छन् । जननिर्वाचित सरकारलाई विस्थापित गराइएको उनले आरोप लगाए । 

IME BANK INNEWS
morang Auto yamaha

चितवनमा शुक्रवार शुरू एमालेको दशौं महाधिवेशन उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै थापाले प्रतिगामीको गुरुयोजनामा नेकपालाई विभाजन गरिए पनि समाजवादको आन्दोलन नरोकिएको बताएका हुन् । 


Advertisment
NMB BANK
Saurya island

‘जनादेशबाट स्थापित सरकार विस्थापित गरिएको छ,’ प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा थापाले भने । थापाले एमाले महाधिवेशन विचार र संगठनको शुद्धीकरण र सुदृढीकरणको अभियान भएको बताए । 

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ९, २०७९

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको गलत कामको असर कांग्रेसलाई पनि परेको दाबी गरेका छन् ।  काठमाडौंलगायत शहरमा स्वतन्त्र उम्मेदवार आउनु ओलीको गलत क...

जेठ ९, २०७९

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको नतिजाले गठबन्धन सफल भएको र आमनिर्वाचनमा पनि चुनावी तालमेल हुने बताएको छ ।  स्थानीय चुनावको नतिजाले तालमेलको आधार बनाएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ब...

जेठ ९, २०७९

मोरङका १७ वटै पालिकाका प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  विराटनगर महानगरपालिका मेयर नागेश कोइराला, सुनवर्षी नगरपालिकाका श्याम राजवंशी, सुन्दरहरैँचाका केदारप्रसाद गुरागाईँ, रंगेलीका दिली...

जेठ ९, २०७९

विराटनगर महानगरपालिकाको प्रमुखमा निर्वाचित नागेश कोइरालाले पदभार सम्हाल्दै करको दायरा बढाउने र करको दर घटाउन परामर्श समितिलाई निर्देशन दिएका छन् ।  स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्थाअनुसार राजस्व पराम...

जेठ ९, २०७९

रूपन्देहीको बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेयले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा दिने पहिलो निर्णय गरेका छन् ।  बुटवलको प्रमुख समस्याका रुपमा भूमिहीन स...

जेठ ९, २०७९

राप्रपा नेपालले निर्वाचन आयोगसँग चुनाव चिह्न ‘गाई’ माग्ने निर्णय गरेको छ ।  सोमवार भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मध्यनजर गर्दै निर्वाचन आयोगस...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x