जेठ ९, २०७९
सौन्दर्य प्रतियोगिताको आडमा युवती बलात्कार भएको घटनाले झण्डै ८ वर्षपछि सिंगो देशलाई तरंगित बनाएको छ । पीडित युवतीले टिकटकमार्फत शृंखलाबद्ध भिडियो सार्वजनिक गर्दै आफूमाथि भएको अत्याचारको पर्दाफास गरेकी थिइन् ...
काठमाडाैं | मंसिर १०, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेको समयमा काम गर्न नदिएकाहरूले अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समाइरहेको बताएका छन् ।
पार्टीको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई शुक्रवार चितवनस्थित नारायणी नदी किनारमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘अहिलेको सरकारको सम्बन्धमा केही भन्न चाहन्नँ । प्रधानमन्त्रीलाई मञ्चमा राखेर सरकारबारे टिप्पणी गर्न चाहन्नँ,’ ओलीले भने, ‘काम गर्न खोज्नुभएको थियो होला शायद, दिएनन् । मेरो खुट्टा तान्नेहरूले उहाँको खुट्टा समातिराखेका छन् ।’
तर, उनले सम्बोधनका क्रममा वर्तमान सरकारलाई दक्षिणपन्थी भन्न भने भ्याए ।
प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै ओलीले हँसिया हथौडा बोक्नेहरूले वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएको बताए ।
सौन्दर्य प्रतियोगिताको आडमा युवती बलात्कार भएको घटनाले झण्डै ८ वर्षपछि सिंगो देशलाई तरंगित बनाएको छ । पीडित युवतीले टिकटकमार्फत शृंखलाबद्ध भिडियो सार्वजनिक गर्दै आफूमाथि भएको अत्याचारको पर्दाफास गरेकी थिइन् ...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्वतन्त्र बनेर चुनाव जीतेकाहरूलाई आत्मसाथ गर्नुपर्ने बताएका छन् । सोमवार बिहान एक ट्वीट गर्दै शर्माले बुलेटले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ब्यालेटबाट...
काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्रा...
ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन् । ८६,५४० मतगणनामा उनले ३४ हजार ९३३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनक...
राष्ट्रिय सभाकी सांसद् विमला राई पौड्यालले बलात्कार मुद्दामा हदम्यादसम्बन्धी व्यवस्था हटाउने कानून ल्याउन माग गरेकी छिन् । तीन दिन या ५ दिनमा पास गर्नेगरी संसद्मा विधेयक ल्याउन उनले गृहमन्त्री बालकृष्ण खाँणलाई आग्र...
कहिले स्वतन्त्र त कहिले दलबाट उठेर लगातार १० पटकसम्म वडाध्यक्ष बनेका ललितपुरका ८१ वर्षीय नरसिंह व्यञ्जनकार आफ्नो ११ औं प्रयासमा असफल भए । ललितपुर महानगरपालिका वडा नम्बर १० (कुपण्डोल)बाट स्वतन्त्र उम्मेदवार बनेका...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...