×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

बाल्ट्रा हरेक हप्ताका सुनको सिट्ठी योजनाका विजेताहरू सार्वजनिक

काठमाडाैं | मंसिर १०, २०७८

NTC
TVS INSIDE

चाडपर्वलाई लक्षित गर्दै बाल्ट्रा होम एप्लायन्सले सर्वसाधारणका लागि ल्याएको ‘बाल्ट्रा बडा उत्सव’ योजना अन्तर्गत पहिलो, दोस्रो र तेस्रो हप्ताका भाग्यशाली विजेताहरू सार्वजनिक गरिएको छ ।

Sanima Bank
morang Auto yamaha

बाल्ट्राको कुनै पनि सामानको खरिद गरी सहभागी सम्पूर्ण मध्य गोलाप्रथाद्वारा काठमाडौंकी उन्नति श्रेष्ठ पहिलो हप्ताका विजेता बनेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

त्यसैगरी सुर्खेतकी ईश्वरी वि.क दोस्रो हप्ता र जीतपुरका राजकुमार सोनी तेस्रो हप्ताका विजेता बन्न सफल बनेका छन् ।

यस योजनाका सबै विजेताहरू २२ क्यारेट, ४ ग्राम नेट तौलको सुनको सिट्ठी प्राप्त गर्नेछन् ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेता (डिलर, रिटेलर, एक्स्क्लुसिभ शोरुम तथा अनलाइन रिटेलर) बाट बाल्ट्राका जुनसुकै सामानको खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

सहभागी हुनको लागि <BALTRA><VAT/PAN BILL NO.><NAME> ​ टाइप गरी 34001 मा एसएमएस गर्नुपर्ने हुन्छ ।

उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट/प्यान बिल ल्याउनुपर्ने छ । साथै उपहारमा लागू हुने कर विजेता आफैले व्यहोर्नुपर्ने छ ।

यस उपहार योजना सिमित अवधिका लागि मात्र लागू गरिएको छ ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ६६ पैसा र...

माघ ७, २०७८

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५१ पैसा रहेको छ।  यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ९५ ...

माघ ९, २०७८

नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपालले तयारी बिना नै सवारी तथा यातायातका साधनहरूमा सवारी प्रदुषण  मापदण्ड  युरो ६ लागू गरिए त्यसले समस्या निम्तने जनाएको छ ।  आइतवार पत्रकार सम्...

माघ ६, २०७८

सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस) बाट आवश्यक बजेट विनियोजन भए आउँदो छ महिनाभित्र अन्तःशुल्क ‘स्टिकर’ छाप्न सकिने भएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको उक्त केन्द्रमा...

माघ ९, २०७८

चालु आर्थिक वर्षको पहिलो ६ महिनमा (साउनदेखि पुससम्म) मात्रै नेपालमा साढे २५ अर्ब रूपैयाँभन्दा बढीको मोबाइल फाेन भित्रिएको छ ।  हरेक महिना करीब साढे ४ अर्ब मूल्य बराबरको मोबाइल आयात हुँदा पनि नेपाली ...

माघ ७, २०७८

गत बर्खामा आएको गेग्रानसहितको बाढीले पुरिएका संरचना पुनःनिर्माणमा सम्बन्धित निकायले ध्यान नदिँदा मेलम्ची खानेपानी आयोजनामाथिको अन्योल कायमै छ । सरकारले आगामी वैशाखभित्र मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकावास...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...