साउन २४, २०७९
ताइवानका सैन्य अधिकृतहरूले मंगलवार गरिएको अभ्यास बेइजिङलाई जवाफ फर्काउनका लागि नभएको बताएका छन् । एएफपी समाचार संस्थाले दिएको खबरअनुसार, अभ्यासका क्रममा ताइवानका सयौं सैनिकहरू तैनाथ गरिएका छन् र ४...
काठमाडाैं | मंसिर ११, २०७८
कोरोना भाइरस संक्रमणको महामारीसँगै बन्द गरिएको अन्तर्राष्ट्रिय हवाइ उडान आगामी १५ डिसेम्बरदेखि खुला गर्ने निर्णय भारत सरकारले गरेको छ ।
गृह मन्त्रालय, विदेश मन्त्रालय र स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयसँगको परामर्शमा सरकारले हवाइ सेवा खोल्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोनाका कारण गत २३ मार्चदेखि नियमित अन्तर्राष्ट्रिय हवाइ उडान अवरुद्ध भएको थियो ।
हवाइ उडान खुला गर्न लाग्दा कोरोना संक्रमणको नयाँ भेरियन्टका कारण चिन्ता व्यक्त गरिएको छ । भारतका स्वास्थ्य सचिव राजेश भूषणले दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ भेरियन्टप्रति चिन्ता व्यक्त गरे ।
ताइवानका सैन्य अधिकृतहरूले मंगलवार गरिएको अभ्यास बेइजिङलाई जवाफ फर्काउनका लागि नभएको बताएका छन् । एएफपी समाचार संस्थाले दिएको खबरअनुसार, अभ्यासका क्रममा ताइवानका सयौं सैनिकहरू तैनाथ गरिएका छन् र ४...
फिनल्यान्डको राजधानी हेल्सिन्कीमा रहेको विश्व शान्ति प्रतिमा स्थानीय अधिकारीहरूले सोमवार हटाएका छन् । मस्कोले सन् १९८९ मा हेल्सिन्कीलाई उक्त प्रतिमा उपहार दिएको थियो । गत वसन्त महिनामा प्रतिमाको फ...
चीनले ताइवान टापु वरपर विशाल सैन्य अभ्यासका साथ ताइवानमाथि आक्रमणको तानाबान बुनेको त्यहाँका परराष्ट्रमन्त्री जोसेफ वुले दाबी गरेका छन् । ‘ताइवान आक्रमणका लागि चिनियाँ सेनाले तयारी गरेको हो,&rs...
काबुलमा सडकमा बसी भिक्षा माग्ने बालबालिका तथा वयस्क मानिसहरूलाई हटाउन र उनीहरूलाई रोजगारी र शिक्षा उपलब्ध गराउन तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले निर्देशन दिएका छन्। सत्ताधारी तालिबान समूहका स...
रुसको रक्षा मन्त्रालयले जापोरिझझियामा रहेको आणविक भट्टीमा युक्रेनको ४४औं आर्टिलरी ब्रिगेडबाट आक्रमण भएको दाबी गरेको छ । काखोभा रिजर्भोआरको विपरीत दिशामा रहेको मार्गानेट्स गाउँबाट उक्त आक्रमण गरिएको उसक...
अमेरिकी गुप्तचर संस्था सीआईएले आफ्नो प्राथमिकता परिवर्तन गर्ने भएको छ । उसले अब आतंकवादी क्रियाकलापलाई नभई चीनको विरोधमा आफ्नो बढी समय खर्चिने दी एसोसिएटेड प्रेसको समाचारमा उल्लेख गरिएको छ । सीआईए...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...