×

Nic Asia
Marvel

कांग्रेसको जिल्ला सभापतिमा ४ जनाको उम्मेदवारी दर्ता

दाङ | मंसिर ११, २०७८

NTC
TVS INSIDE

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रवार ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

IME BANK INNEWS
morang Auto yamaha

संस्थापन पक्षधबाट ३ र संस्थापन इतरबाट १ जना गरी ४ जनाले जिल्ला नेतृत्वको लागि नाम दर्ता गराएका हुन् ।


Advertisment
NMB BANK
Saurya island

निर्वाचन समितिका अनुसार क्षेत्र नम्बर १ बाट जानकीलाल बस्नेत, क्षेत्र नम्बर २ बाट कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले नाम दर्ता गराएका छन् । उनीहरू तीनै जना संस्थापन पक्षका हुन् ।

संस्थापन इतरबाट दाङको क्षेत्र नम्बर ३ का शंकर डाँगीले मात्रै मनोनयन दर्ता गराएका छन् । उनी हालका जिल्ला सचिव हुन् ।
 

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ९, २०७९

नेपाल प्रहरीका नायव महानिरीक्षक वसन्त लामालाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय सरकारले गरेको छ ।  जेठ ६ गते बसेको मन्त्रिपरिषदको बैठकको जानकारी गराउन सोमवार सिंहरदबारमा आयोजित पत्रकार सम्म...

जेठ ९, २०७९

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ ।  ५२ हजार ४३६ मत गनिसक्दा मेयर उम्मेदवार एमालेका टीकाराम खड्काले २२ हजार २१४ मतसहित अग्रता कायम गरेका छन् ।  कांग्रेसका गेहेन्द्र गिरी...

जेठ ९, २०७९

राप्रपा नेपालले निर्वाचन आयोगसँग चुनाव चिह्न ‘गाई’ माग्ने निर्णय गरेको छ ।  सोमवार भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मध्यनजर गर्दै निर्वाचन आयोगस...

जेठ ९, २०७९

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको नतिजाले गठबन्धन सफल भएको र आमनिर्वाचनमा पनि चुनावी तालमेल हुने बताएको छ ।  स्थानीय चुनावको नतिजाले तालमेलको आधार बनाएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ब...

जेठ ९, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ४७ हजार नजिक पुगेको छ ।  सोमवार दिउँसो पौने ४ बजेसम्म एक लाख ३७ हजार ४५२ मत गन्दा बालेनले ४६ हजार ९६६ मत ल्याएका हुन्...

जेठ ९, २०७९

नेपाली कांग्रेसले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाबाट सन्तुष्ट रहेको बताएको छ । चुनावी नतिजाले राष्ट्रिय चुनावमा गठबन्धनको आधार तय भएको कांग्रेसको निष्कर्ष छ ।  पार्टी केन्द्रीय कार्यालय सान...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x