×
Bajaj Top
Khukuri
FONEPAY

विवाहको अन्तिम तयारीमा कैटरिना–विक्की, कहिले कस्छन् लगनगाँठो ?

काठमाडाैं | मंसिर ११, २०७८

NTC
TVS INSIDE

बलिउड अभिनेत्री कैटरिना कैफ र विक्की कौशलको विवाह अहिले बहुप्रतीक्षित नै बनेको छ ।

Sanima Bank
morang Auto yamaha

केही समयअघि देखि उनीहरूको विवाहको चर्चा चलिरहेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

उनीहरूले धमाधम बिहेको तयारी गरिरहेको पनि चर्चा चलिरहेको छ ।

उनीहरूको विवाहको मिति अब भने सार्वजनिक भएको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

उनीहरूले ९ डिसेम्बरमा राजस्थानको सवाई माधोपुरस्थित एक रिसोर्ट सिक्स सेन्स फोर्ट बरवारामा विवाह गर्ने तयारी गरेका छन् । 
 

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

बलिउड अभिनेत्री सोफी चौधरी आफ्नो लुक र स्टाइलिस स्टाइलका कारण निकै चर्चामा छिन् । उनी सामाजिक सञ्जालमा आफ्ना तस्वीरहरू आफ्ना फ्यानहरूसँग भिडियो शेयर गरिरहन्छिन् ।  यसैबीच उनको एउटा तस्वीर भाइरल भइरहेक...

माघ ५, २०७८

माघ १९ गतेबाट सिनेमा हल प्रवेश गर्ने तयारी गरिरहेको ‘म यस्तो गीत गाउँछु २’ अब सो मितिमा प्रदर्शन नहुने भएको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै दोस्रो पटक पनि रिलिज मिति स्थगित भएको हो ।  ...

माघ ११, २०७८

बलिउड अभिनेत्री दीपिका पादुकोण नयाँ फिल्म गहराइयांको प्रमोसनमा व्यस्त छिन् ।  प्रमोसनका क्रममा दीपिका सुन्तला रंगको बोल्ड कपडामा देखिइन् । तर प्रशंसकहरूलाई दीपिकाको यो कपडा मन परेन ।  प्रमोसन गर्...

माघ ६, २०७८

बलिउड अभिनेत्री मलाइका अरोरा आफ्नो फीटनेशका कारण सामाजिक सञ्जालमा चर्चित छिन् ।  उनले फोटो तथा भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन्, जुन भाइरल भइरहेको हुन्छ । हालै मलाइकाले नयाँ फोटोशूट...

माघ ३, २०७८

कोरोनाले हरेक काम गर्ने संस्था र व्यक्तिलाई क्षति पुर्‍याएको छ । अझ विशेष मारमा भने चलचित्र क्षेत्र पर्ने गरेको छ ।  कोरोनाका कारण धेरै चलचित्रको रिलिज मिति सारिएको छ । आउने चलचित्रको छायाँकन पनि र...

माघ ८, २०७८

'बिग बोस ओटीटी' पूर्व प्रतियोगी उर्फी जावेदले लोकप्रियताका सबै पुराना रेकर्ड तोडिरहेकी छन् ।  आफ्नो ग्लैमरस लुक्सले इन्टरनेटमा आगो लगाउने उर्फीलाई कसरी मानिसहरूको ध्यान खिच्न सकिन्छ भन्ने थाहा छ ।...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...