×

X
Dabur
Nic Asia
Marvel

एनसीबीको कार्यालय धाउँदै आर्यन खान, एनसीबीले अझै छाडेन अनुसन्धान

काठमाडाैं | मंसिर ११, २०७८

TVS INSIDE

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन पछिल्लो समय नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)को निगरानीमा छन् । 

IME BANK INNEWS
morang Auto yamaha

उनी शुक्रवार मात्रै पनि एनसीबीको अफिस गएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उनी पछिल्लो समय लगातार ४ दिन एनसीबीको कार्यालय गएको बताइएको छ । 

क्रूज ड्रग्स प्रकरणमा २५ दिन हिरासतमा बसेपछि बम्बे आइकोर्टले उनलाई केही समयअघि जमानतमा रिहा गरेको थियो । 
 

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २३, २०७९

अमेरिकामा ‘फुलबुट्टे सारी लाएर’ बोलको तीज गीत तयार भएको छ ।  तीज नजिकिँदै जाँदा सफक काउन्टी नेपाली समाज न्यूयोर्कको प्रस्तुतिमा गीत तयार भएर सार्वजनिक भएको हो ।  अग्रज लोकगायक ब...

साउन २३, २०७९

मल्टिस्टारर चलचित्र ‘लाखे’ र महजोडीको चलचित्र ‘महापुरुष’ एउटै मितिमा प्रदर्शनमा आउने भएका छन् । यी दुवै चलचित्रले भाइटीकाको भोलिपल्ट अर्थात कात्तिक ११ गतेका लागि प्रदर्शन मिति तय गरेका छ...

साउन २३, २०७९

समसामयिक विषयवस्तुमा आधारित रहेर तीज गीत ‘भाउ बढ्यो’को निर्माण गरिएको छ । युवापुस्ताका गायक अर्जुन सापकोटा र चल्तापुर्जा भिडियो निर्देशकसमेत रहेकी स्मृति तिमिल्सिना ‘गुरुआमा’को स्वर रह...

साउन २३, २०७९

अभिनेता अनमोल केसी केही सातादेखि चितवनमा छन्, जहाँ चलचित्र ‘छड्के २’को वर्कसप चलिरहेको छ । चलचित्रको मुख्य भूमिकामा रहेका अनमोल अझै केही दिन वर्कसपमै व्यस्त रहनेछन् ।  वर्कसप चलिरहँदा निर्म...

साउन २३, २०७९

नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले अमेरिकामा ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ । अमेरिकाको एटलान्टमा अगष्ट ४ देखि...

साउन २३, २०७९

चकलेटी अभिनेता आर्यन सिग्देल नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । उनी ‘सायरा’ नामक चलचित्रका लागि अनुबन्धित भएका हुन् । निर्माण कम्पनी डि.बि.आर. मिडिया एण्ड मुभिज प्रालि र अभिनेता आर्यनबीच आइतवार लिख...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x