×

NMB BANK
NIC ASIA

एकै दलित परिवारका ४ जनाको हत्या : योगी सरकारको शासन माथि दाग

मंसिर ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको उत्तरप्रदेशमा एकै दलित परिवारका चार जनाको हत्या भए पछि त्यहाँको प्रदेश सरकार माथि प्रश्न उठ्न थालेको छ।

Muktinath Bank

योगी आदित्यनाथले नेतृत्व गरेको उत्तर प्रदेशको प्रयागराजमा एकै परिवारका चार सदस्यको हत्या भए पछि त्यहाँ राजनीतिक दलहरूले योगी सरकार माथि प्रश्न उठाएका छन्। कांग्रेस महासचिव प्रियंका गान्धी देखि समाजवादी पार्टी प्रमुख अखिलेश यादवसम्मले उक्त घटनाको कडा निन्दा गरेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पिडित परिवारलाई भेट्दै गान्धीले योगी सरकारको कानून व्यवस्था माथि प्रश्न उठाएका छन्। त्यसै गरी पूर्व मुख्यमन्त्री अखिलेश यादवले ट्विट गरेर दलित विरोधी भाजपा सरकारमाथि एउटा बदनाम दाग लागेको टिप्पणी गरेका छन्। 'आशा गरेका छौं की उक्त हत्या काण्डका अपराधी विना चश्मा पनि देख्न सकियोस्।'


Advertisment
Nabil box
Kumari

त्यसै गरी बहुजन सम्जावादी पार्टीकी प्रमुख तथा पूर्व मुख्यमन्त्री मायावतीले पनि योगी सरकारमाथि प्रश्न उठाएका छन्।'उत्तर परदेशको प्रयागराजमा हालै अपराधीले एउटा दलित परिवारको चार जनाको हत्या गरेको छ, त्यो अत्यन्त दुखद् तथा शर्मनाक हो,' मायावतीले थप लेखेकी छन्,'यो घटना सरकारको लाचार कानून व्यवस्थालाई उजागर गर्छ, यस्तो लाग्छ की भाजपा पनि अब सपा सरकारको नक्साकदममा नै हिडिरहेको छ।'

Vianet communication
Laxmi Bank

गएको बुधबार राती प्रयागराजको फाफामउ गाउँमा दलित परिवारका चार जना सदस्यहरूलाई धारिलो हथियार प्रयोग गरेर सामुहिक रूपमा हत्या गरिएको थियो।५० वर्षीय फूलचन्द पासी, उनको ४५ वर्षीया श्रीमती, १० वर्षीय छोरा र १७ वर्षीया छोरीको हत्या भएको थियो।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x