×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

एकै दलित परिवारका ४ जनाको हत्या : योगी सरकारको शासन माथि दाग

काठमाडाैं | मंसिर ११, २०७८

NTC
TVS INSIDE

भारतको उत्तरप्रदेशमा एकै दलित परिवारका चार जनाको हत्या भए पछि त्यहाँको प्रदेश सरकार माथि प्रश्न उठ्न थालेको छ।

Sanima Bank
morang Auto yamaha

योगी आदित्यनाथले नेतृत्व गरेको उत्तर प्रदेशको प्रयागराजमा एकै परिवारका चार सदस्यको हत्या भए पछि त्यहाँ राजनीतिक दलहरूले योगी सरकार माथि प्रश्न उठाएका छन्। कांग्रेस महासचिव प्रियंका गान्धी देखि समाजवादी पार्टी प्रमुख अखिलेश यादवसम्मले उक्त घटनाको कडा निन्दा गरेका छन्।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

पिडित परिवारलाई भेट्दै गान्धीले योगी सरकारको कानून व्यवस्था माथि प्रश्न उठाएका छन्। त्यसै गरी पूर्व मुख्यमन्त्री अखिलेश यादवले ट्विट गरेर दलित विरोधी भाजपा सरकारमाथि एउटा बदनाम दाग लागेको टिप्पणी गरेका छन्। 'आशा गरेका छौं की उक्त हत्या काण्डका अपराधी विना चश्मा पनि देख्न सकियोस्।'

त्यसै गरी बहुजन सम्जावादी पार्टीकी प्रमुख तथा पूर्व मुख्यमन्त्री मायावतीले पनि योगी सरकारमाथि प्रश्न उठाएका छन्।'उत्तर परदेशको प्रयागराजमा हालै अपराधीले एउटा दलित परिवारको चार जनाको हत्या गरेको छ, त्यो अत्यन्त दुखद् तथा शर्मनाक हो,' मायावतीले थप लेखेकी छन्,'यो घटना सरकारको लाचार कानून व्यवस्थालाई उजागर गर्छ, यस्तो लाग्छ की भाजपा पनि अब सपा सरकारको नक्साकदममा नै हिडिरहेको छ।'

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

गएको बुधबार राती प्रयागराजको फाफामउ गाउँमा दलित परिवारका चार जना सदस्यहरूलाई धारिलो हथियार प्रयोग गरेर सामुहिक रूपमा हत्या गरिएको थियो।५० वर्षीय फूलचन्द पासी, उनको ४५ वर्षीया श्रीमती, १० वर्षीय छोरा र १७ वर्षीया छोरीको हत्या भएको थियो।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ७, २०७८

इरान, चीन र रुसले उत्तरी हिन्द महासागरमा शुक्रवार संयुक्त सैन्य अभ्यास गरेका छन् ।  इरानका सशस्त्र बल र रिभोल्युसनरी गार्ड्सहरूले २०२२ मरिन सिक्योरिटी बेल्ट नामक अभ्यासमा सहभागिता जनाएको इरानका रियर एड्मिर...

माघ ८, २०७८

जर्मनीको उदारवादी समूह, क्रिश्चियन डेमोक्र््याटिम यूनियन (सीडीयू)ले शनिबार पूर्व चान्सलर एन्जेला मर्केलका कटुआलोचक फ्रेडरिक मर्जलाई भारी बहुमत दिएर नयाँ नेता निर्वाचित गरेको छ । मर्केलले १६ वर्षसम्म जर्मनीको चान्...

माघ ८, २०७८

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमदलाई केही हप्तामै तेस्रो पटक अस्पतालमा भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको उनकी छोरीले शनिबार जानकारी दिएकी छन् । पूर्व प्रधानमन्त्रीको दुई दिनदेखि क्वालालम्पुरस्थित...

माघ ७, २०७८

यमनी जेलमा भएको हवाई हमलामा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएका छन् । रातिको समयमा जेल लगायतका स्थानमा भएका हवाइ आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको र  २०० भन्दा बढी घाइते भ...

माघ ७, २०७८

युद्धका लागि तम्तयार रहेका सयौं बेलायती सैनिकहरू युक्रेनका छिमेकी मुलुकमा तैनाथ गरिन सक्ने बताइएको छ ।  रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने जोखिम बढेको भन्दै सैनिकहरूलाई तैनाथ गर्न लागिएको छ ।  ...

माघ ७, २०७८

इराकको पूर्वी प्रान्त दियालामा इस्लामिक स्टेट (आइएस) समूहको एउटा कट्टरपन्थी समूहले रातिको समयमा गरेको आक्रमणमा परी कम्तीमा ११ इराकी सैनिकको मृत्यु भएको प्रान्तीय प्रहरीले शुक्रबार जनाएको छ । दियालाको प्रान्तीय ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...