×

NMB BANK
NIC ASIA

नयाँ विचार संश्लेषण गर्न दस्तावेज तयार हुँदैछ- प्रचण्ड

मंसिर ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ विचार संश्लेषण गर्नका लागि दस्तावेज लेखनमा लागेको बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

पालिकास्तरीय कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले २१ औं शताब्दीको सामाजिक मोडेल कस्तो हुने भन्ने कुराको विचार संश्लेषण तथा विश्लेषण गर्दै दस्तावेज तयार गरिरहेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अबको एक महिना पछि हुने पार्टीको राष्ट्रिय सम्मेलनमा उक्त दस्तावेज सार्वजनिक हुने उनले बताए ।


Advertisment
Nabil box
Kumari

पार्टीका नेता तथा कार्यकर्ताहरूमा एक किसिमले अन्योलता, अराजकता, निराश, असन्तुष्टि जस्तो प्रवृत्ति  देखा परेकोले अब पार्टीलाई नयाँ किसिमले पुनर्संगठित गर्दै गतिशील बनाउने लक्ष्यसहित केन्द्रीय समितिको बैठकबाट निर्णय भएको उनले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

मार्क्सवाद, लेनिनवाद, माओवादसहितको निर्देशकीय सिद्धान्तलाई स्वीकार गर्दै अहिलेको समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि आफ्नै पार्टी संगठनलाई बलियो बनाउने लक्ष्यलाई अगाडि बढाइएको उनले बताए ।

त्यसैलाई कार्यान्वयन गर्नका लागि अहिले तलदेखि माथिसम्म संगठनलाई बलियो बनाउँदै गतिशील बनाउने बाटोमा पार्टी अग्रसर भएको उनले बताए । पार्टीले पछिल्लो वर्ग संघर्षमा पार्टीले विजय प्राप्त गरेको, पार्टीमा समानुपातिक, समावेशी मुद्दासमेत उठाएकोले पार्टीको पक्षमा अहिले तराई मधेशमा समेत लहर चलेको उनको भनाइ छ । 'म आफैं तराई मधेशदेखि पहाड र हिमाली जिल्लामा समेत देशैभरि घुमेर देखेको छु,' प्रचण्डले भने, 'हाम्रो पार्टीको पक्षमा जनताको लहर देखिएको छ, यस्तो अवसरलाई हामीले सदुपयोग गर्न सक्नुपर्छ ।' 

अब अन्य पार्टीसँग एकता गर्नुभन्दा पनि आफ्नै पार्टीलाई बलियो बनाएर गतिशील बनाउने निर्णय केन्द्रीय समितिबाट भएको हुनाले आफ्ना एजेन्डाबाट विमुख हुने छुट नरहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x