×
Bajaj Top
Khukuri
FONEPAY

महिलाको विषयमा आपत्तिजनक अभिव्यक्ती दिने यी मन्त्रीले मागे माफी, के भनेका थिए ?

काठमाडाैं | मंसिर ११, २०७८

NTC
TVS INSIDE

भारतस्थित मध्ये प्रदेशका मन्त्री विसाहूलाल सिंहले आफ्नो आपत्तिजनक बयानका लागि माफी मागेका छन् । 

Sanima Bank
morang Auto yamaha

उनले महिलाको बारेमा दिएको पछिल्लो अभिव्यक्ति आपत्तिजनक भएको आलोचना खेप्नुपरेपछि माफी मागेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

उनले ठूलाबडा मानिस आफ्नी महिलालाई घरको कोठडीमा बन्द गरेर राख्ने गरेको र ती महिलाहरूलाई पकडेर बापिहर निकाल्न जरुरी रहेको बताएका थिए । 

उनले भनेका थिए कि, ‘ठाकुर–ठाकर लोग अपनी महिलाओं को घर की कोठडीमे बन्द रखते हैं । उन्हें पकडकर बाहर निकालने की जरुरत है ।’

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

यसको यस अभिव्यक्तिलाई लिएर सर्वत्र विरोध भएको थियो । 

उनले आफ्नो बयानमाथि अहिले माफी मागेका छन् । 

उनले कुनै समूदायलाई गिराउने आफ्नो मनसाय नभएको समेत उल्लेख गरेका छन् । 
 

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको...

माघ १३, २०७८

चीनको जनमुक्ति सेनाले अरुणाचल प्रदेशबाट हराएका मिराम तारोनलाई भारतीय सेनासमक्ष बुझाएको भारतको केन्द्र सरकारका मन्त्री किरण रिजिजुले बताएका छन् ।  माथिल्लो सियाङ जिल्लाको जिदो गाउँका १७ वर्षीय तारोन जन...

माघ १३, २०७८

दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त भएको अमेरिकाको अत्याधुनिक लडाकू विमान एफ–३५ को भग्नावशेष खोज्न अमेरिका र चीन लागिपरेका छन् ।  चीनले भग्नावशेष खोजेर आफ्नो उन्नत प्रविधि नचोरोस् भनी अमेरिका सचेत छ ...

माघ १३, २०७८

भारतीय टेलिभिजन कलाकार श्वेता तिवारीले कराडौंका आस्थाका केन्द्र भगवान्का विषयमा विवादित बयान दिएकी छन् । भोपालमा आयोजित एक प्रमोसनल कार्यक्रममा श्वेताले ‘मेरो ब्राको साइज भगवान् लिँदैछन्’ भनेर वि...

माघ १३, २०७८

चीन र अमेरिकाका परराष्ट्रमन्त्रीहरूबीच बिहीवार कुराकानी भएको छ ।  त्यसक्रममा चीनका परराष्ट्रमन्त्री वाङ यीले बेइजिङमा आयोजना गर्न लागिएको शीतकालीन ओलम्पिकमा हस्तक्षेप नगर्न वाशिङटनलाई चेतावनी दिए । त्यससँग...

माघ १३, २०७८

चीनका राष्ट्रपति सी चिनपिङले तल्लो तहमा पुगेर जनतासँग भलाकुसारी गर्ने परम्परालाई यो वर्ष पनि कायम राखेका छन् ।  चीनको सबभन्दा ठूलो वसन्त पर्वको पूर्वसन्ध्यामा पञ्चित समुदायका व्यक्तिहरूसँग भेटघाट गर्ने प्रचल...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...