×
Bajaj Top
Khukuri
FONEPAY

झण्डै २ लाख अमेरिकी डलरसहित एक जना पक्राउ

काठमाडाैं | मंसिर ११, २०७८

NTC
TVS INSIDE

पोखरामा झण्डै २ लाख अमेरिकी डलर रकमसहित एक जना पक्राउ परेका छन् । 

Sanima Bank
morang Auto yamaha

मुस्ताङ घर भई पोखरा बस्ने ४२ वर्षीय छिरिङ डुन्डु गुरूङलाई एक लाख ९४ हजार २०० अमेरिकी डलरसहित प्रहरीले शुक्रवार दिउँसो पक्राउ गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

विदेशी मुद्राको अवैध कारोबार भइरहेको सूचनापछि जिल्ला प्रहरी, इलाका प्रहरी हंसपुर र वडा प्रहरी कार्यालय गगनगौडाको संयुक्त टोली खटिएको थियो । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेका सवारी जाँच गर्ने क्रममा गुरुङलाई अमेरिकी डलरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

नेपाल प्रहरीले विदेशी मास्कको नक्कल गरी कम गुणस्तरको मास्क बनाएर बिक्री गर्ने गरेको तथ्य फेला पारेको छ । काठमाडौँको त्रिपुरेश्वरमा नक्कली मास्क बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दा उक्त तथ्य फेला परेको प्र...

माघ ११, २०७८

नवलपरासी जिल्ला अदालतले बालिकालाई जबरजस्ती करणी गर्ने एक प्रतिवादीलाई १८ वर्ष कैद सजाय सुनाएको छ । सजाय पाउनेमा बर्दघाट नगरपालिका–१२ बस्ने प्रकाश पौडेल रहेका जिल्ला अदालतले जनाएको छ ।  प्रति...

माघ १३, २०७८

मोरङको धनपालथान ७ को उखुबारीमा हत्या गरेपछि खाडल खनेर गाडेको अवस्थामा धरान ३ घर भइ भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको शव भेटिएको छ । उनी जग्गाको कारोबारी भएको खुलेको छ । उनी मंसिर पहिल...

माघ ११, २०७८

होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा प्रहरीले आज इलामबाट तीनजनालाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–७ कन्याममा राखिएका होडिङबोर्डमा प्रयोग गरिने फ्रेम तोडफोड गरेको भन्दै तीनजनालाई पक्राउ गरिएको हो ...

माघ ११, २०७८

टेलिफोनको तार चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला नक्सलबाडी घर बताउने ३२ वर्षीय मालिक बर्मन रहेका छन् । मेचीनगर–६ काँकडभिट्टास्थित भट्...

माघ १२, २०७८

चितवनमा चाँदीका विभिन्न गरगहनासहित दुई जना पक्राउ परेका छन् । भरतपुर विमानस्थलबाट चाँदीका गरगहनासहित उनीहरूलाई मङ्गलबार पक्राउ गरिए पनि आज मात्रै प्रहरीले घटना सार्वजनिक गरेको हो । विमानस्थल सुरक्षामा खटिएको ...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...