जेठ ९, २०७९
पाल्पाको रम्भा गाउँपालिकामा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् । गाउँपालिका अध्यक्षमा विष्णुप्रसाद भण्डारी ५ हजार ५ सय ८६ मत ल्याई विजयी भएका...
काठमाडाैं | मंसिर ११, २०७८
नेकपा एमाले महाधिवेशनको बन्दशत्रले पार्टी पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा केपी शर्मा ओलीलाई दिएको छ ।
शनिवार चितवनको सौराहामा जारी बन्दशत्रमा विष्णु पौडेलले पदाधिकारी छान्ने जिम्मा ओलीलाई दिन प्रस्ताव गरेका थिए ।
अव ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको सूची तयार गर्नेछन् ।
सर्बसम्मतिको लागि अध्यक्ष केपी ओलीलाई सम्पूर्ण अधिकार हलले दिएको छ ।
यसमा असन्तुष्टले उम्मेदवारी मनोनयन गर्न पाउने छ । अहिले उपाध्यक्ष भीम रावलले बोलिरहेका छन् । ओलीलाई सम्पूर्ण अधिकार दिने निर्णयप्रति असहमति राखेका छन् ।
पाल्पाको रम्भा गाउँपालिकामा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् । गाउँपालिका अध्यक्षमा विष्णुप्रसाद भण्डारी ५ हजार ५ सय ८६ मत ल्याई विजयी भएका...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्वतन्त्र बनेर चुनाव जीतेकाहरूलाई आत्मसाथ गर्नुपर्ने बताएका छन् । सोमवार बिहान एक ट्वीट गर्दै शर्माले बुलेटले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ब्यालेटबाट...
सौन्दर्य प्रतियोगिताको आडमा युवती बलात्कार भएको घटनाले झण्डै ८ वर्षपछि सिंगो देशलाई तरंगित बनाएको छ । पीडित युवतीले टिकटकमार्फत शृंखलाबद्ध भिडियो सार्वजनिक गर्दै आफूमाथि भएको अत्याचारको पर्दाफास गरेकी थिइन् ...
राष्ट्रिय सभाकी सांसद् विमला राई पौड्यालले बलात्कार मुद्दामा हदम्यादसम्बन्धी व्यवस्था हटाउने कानून ल्याउन माग गरेकी छिन् । तीन दिन या ५ दिनमा पास गर्नेगरी संसद्मा विधेयक ल्याउन उनले गृहमन्त्री बालकृष्ण खाँणलाई आग्र...
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७२६ तहको अन्तिम नतिजा घोषणा भएको छ । अब २७ स्थानीय तहको नतिजा घोषणा हुन बाँकी रहे...
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जीत नजिक पुगेका छन् । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्र...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...