×
Bajaj Top
Khukuri
FONEPAY

एक लाख ९४ हजार २०० अमेरिकी डलरसहित एक जना पक्राउ

काठमाडाैं | मंसिर ११, २०७८

NTC
TVS INSIDE

कास्की प्रहरी टोलीले एक लाख ९४ हजार २०० अमेरिकी डलरसहित एक व्यक्तिलाई शुक्रबार पोखरामा पक्राउ गरेको छ ।
 

Sanima Bank
morang Auto yamaha

काठमाडौँबाट पोखरा आउँदै गरेको माइक्रोबसबाट उक्त रकमसहित प्रहरीले मुस्ताङ जिल्लाको लो घेकर दामोदर कुण्ड घर भई पोखराको शिवालय चोकमा बस्दै आएका ४२ वर्षीय छिरिङ डुन्डुक गुरुङलाई पक्राउ गरेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

प्रहरीका अनुसार बरामद गरेको उक्त अमेरिकी डलरको नेपालीमा रु दुई करोड ३२ लाख छ हजार हुन आउँछ । निजको साथबाट प्रहरीले नागरिकता, चेकबुक एक थान र दुई थान मोबाइल पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विगतको गतिविधिका आधारमा काठमाडौँबाट ठूलो मात्रामा डलर लिएर गाडीमार्फत पोखरा आउने र हवाईजहाज चढेर काठमाडाैं जाने गरेको खुलेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

डलर बोकेर आएको भन्ने गोप्य सूचनाका आधारमा गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय हंशपुर र गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

काठमाडौँको शङ्खरापुर नगरपालिका–३ बोझिनीमा दम्पती मृत भेटिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । बुधबार राति कोइला बालेर सुतेका ५५ वर्षीय पदमबहादुर वाइवा थिङ र उनकी श्रीमती ४६ वर्षीय फूलकुमारी व...

माघ १३, २०७८

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको बस्ती, खेतको फाँटमा फुलेको तोरी र गहुँबाली र पृष्ठभूमिमा देखिएको धवलागिरि हिमाल । तस्बिर सन्तोष गौतम/रासस  

माघ १३, २०७८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकास आवश्यक भएको बताएका छन् । अध्यक्ष यादवले निजी क्षेत्रको लगानीमा निर्माण भएको १०० शय्याको सेन्ट्रल अस्पतालको धनुष...

माघ १३, २०७८

नेपाल प्रहरीले विदेशी मास्कको नक्कल गरी कम गुणस्तरको मास्क बनाएर बिक्री गर्ने गरेको तथ्य फेला पारेको छ । काठमाडौँको त्रिपुरेश्वरमा नक्कली मास्क बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दा उक्त तथ्य फेला परेको प्र...

माघ १३, २०७८

मोरङमा उखुबारीमा गाडेको अवस्थामा भेटिएका दुई पुरुष शवमध्ये एकको पहिचान खुलेको छ । दोस्रो खाल्डोमा भेटिएको शवमा पर्स भित्र ४९ बर्षका धरान ३ का राजेन्द्र श्रेष्ठको नाम उल्लेख गरिएको सवारी चालक अनुमति पत्र पाइए...

माघ १३, २०७८

मोरङको धनपालथान ७ को उखुबारीमा हत्या गरेपछि खाडल खनेर गाडेको अवस्थामा धरान ३ घर भइ भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको शव भेटिएको छ । उनी जग्गाको कारोबारी भएको खुलेको छ । उनी मंसिर पहिल...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...