×
Bajaj Top
Khukuri
FONEPAY

सुत्ने समयमा यी ८ चीजबाट सँधै टाढा रहनू

काठमाडाैं | मंसिर ११, २०७८

NTC
TVS INSIDE

निद्रा मृत्युको छोटो रुप भएको दार्शनिकहरु मान्छन्। बिहान उठ्दा आँखा खोल्नु मानिसको नयाँ जन्मको रुपमा लिन्छन्।

Sanima Bank
morang Auto yamaha

वास्तु र ज्योतिष विज्ञानले जीवनको हरेक क्षणको सूक्ष्म रुपमा अवलोकन गर्ने गर्छ । दर्शनमा विहानको समय र रात्रि समयमा अलग अलग नियम बनाएका छन्।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

राति सुत्नेसमयमा सिरानीमा यी ८ चीजहरु राख्दा वास्तुदोष हुने खतरा हुन्छ ।
यसको प्रभाव जीवनमा नकारात्मक प्रभाव पर्ने खतरा हुन्छ ।

राति सुत्नेबेला सिरानीमा जुत्ता,चप्पल जस्ता चीजहरू राख्नु हुँदैन । वास्तुका अनुसार यी चीजले मानिसको जीवनमा असफल बनाउनुका साथै नकारात्मक प्रभाव पार्ने गर्छ । यसले मस्तिष्कमा नकारात्मक उर्जा प्रवाह गर्ने गर्छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

सुत्ने बेला बेड राम्रोसँग सफा गर्नुपर्छ । बेडमा भएका चीजहरू हटाएर व्यवस्थापन गर्नुपर्छ । कतिको त बेडमै बसेर भोजन गर्ने बानी हुन्छ।

त्यतिबेला उनीहरुले नुन लगायतका अन्य चीजहरु बेडमै यतिकै छोड्ने गर्छन् । वास्तुका अनुसार सिरानीको छेउमा नुन आदि पदार्थहरु पर्दा परिवारका सदस्यहरुबीचमा कलह उत्पन्न हुने खतरा बढ्छ ।

बेड मुनिको खाली ठाउँ सदुपयोग गर्ने उदेश्यले धेरैले सामानहरु राख्ने गर्छन् । तर बेड मुनि तेलजन्य पदार्थ कहिले पनि राख्नु हुँदैन।

विशेषगरी बेडको सिरानी मुनि तेल राख्दा यसले मानिसको जीवनका बाटो कठीन बनाइदिने र मेहनत अनुसार फल प्राप्त नहुने हुनसक्छ ।

फलामको सिक्री र डोरी दैनिक उपभोग्य सामान भित्र परे पनि यी चीजहरू बेडको नजिकै राख्नु हुँदैन । यसले जीवनमा अशुभ निम्त्याउँछ । यसले जीवनमा लगातार बाधा उत्पन्न हुने खतरा बढ्छ ।

सुत्ने बेड मुनि ओखल राख्नुहुँदैन । यसले पारिवारीक सम्बन्धमा तनाव आउनसक्छ । यसले गर्दा सकारात्मक कार्यमा मन जानुको सट्टा नकारात्मक कार्यमा ध्यान जाने खतरा बढ्छ ।

सिरानीको छेउमा कुचो राख्दा यसले नकारात्मक प्रभाव पार्ने गर्छ । ज्योतिष शास्त्रका अनुसार सिरानीको छेउमा कुचो राख्दा यसले जीवनमा दुर्भाग्यको सामना गर्नुपर्ने हुन्छ ।

सिरानी पर्ने ठाउँमा कपडा सुकाउने गर्नुहुँदैन । यसले सफलतामा बाधा उत्पन्न गराउँछ।

बेडको सिरानीमा मोबाइल लगायत अन्य इलेक्ट्रोनिक्स सामानहरु राख्नुहुँदैन । यसले गम्भीर दुष्परिणाम आउने खतरा बढ्छ । एजेन्सी

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एकमहिने अवधिलाई विशेषरुपमा छुट्याइएको छ ।  पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एकमहिने अवधिमा मुलुकका विभिन्न शक्तिपीठको पूजाआरा...

माघ २, २०७८

काठमाडौं — हाम्रो शरीरमा अनेकौं रहस्यहरू लुकेर बसेका छन् । हामीलाई त्यस्ता रहस्याका बारेमा पत्तै छैन ।  काँचो लसुन खानुभयो भने खुट्टामा तागत आउँछ । रक्सीको ह्यांगओभर हटाउन मह अत्यन्तै प्रभावकार...

माघ १, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे संक्रान्ति एवं माघी पर्वको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लाग...

माघ १, २०७८

तपाइँले बाटोमा हिडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ? यस्तो पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन् । भेटिएको पैसालाई कसैले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने ...

माघ १, २०७८

सरकारले आज शनिवार सातौं राष्ट्रिय योग दिवस मनाउँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले शुक्रवार पत्रकार सम्मेलन गरी योगाभ्यास र योगबारे जनचेतना जगाई दिवस मनाउन थालेको ब...

माघ १, २०७८

पुसको अन्तिम दिनदेखि थारु बस्तीमा माघ तथा माघी पर्वको उल्लास छाएको छ । कोरोना महामारीका कारण प्रशासनले जारी गरेको लकडाउनबीच पर्वको रौनक बढेको हो । थारु बस्तीहरू माघी सम्बन्धी गीतहरूले गुञ्जयमान छन् । मा...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...