×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशन

महाधिवेशन प्रतिनिधिको कुरा सुनेपछि महासचिवमा विष्णु पौडेललाई अगाडि सार्ने ओलीको तयारी

मंसिर १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेको महासचिवका लागि केपी शर्मा ओलीले विष्णु पौडेललाई अगाडि सार्ने तयारी गरेका छन् । 

Muktinath Bank

आफूपक्षीय नेताहरूसँगको कुराकानी र महाधिवेशन प्रतिनिधिसँगको भावना बुझेपछि ओलीले पौडेललाई अगाडि सार्ने तयारी गरेको एमाले उच्च स्रोतले बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महासचिवका लागि शंकर पोखरेलले पनि आकांक्षा राखेका थिए । अहिले पदाधिकारीमा नभएका पोखरेललाई एकैपटक महासचिव बनाउनुभन्दा एक कार्यकाल उपमहासचिव बनाएर अर्को पटक महासचिव बनाउन उपयुक्त हुने बहुसंख्यक महाधिवेशन प्रतिनिधिले सुझाव दिएको स्रोतले बतायो । 


Advertisment
Nabil box
Kumari

एमाले दशौं महाधिवेशनको बन्दसत्रले शनिवार पदाधिकारी र केन्द्रीय कमिटीमा सर्वसम्मत नेतृत्वको लागि नाम प्रस्ताव गर्ने अधिकार केपी ओलीलाई दिएको थियो । पदाधिकारीको सूची बनाउन ओलीले बिहानैदेखि नेताहरूसँग परामर्श गरेका थिए । 

Vianet communication
Laxmi Bank

अधिकांशले पौडेललाई महासचिव बनाउन सुझाव दिएका थिए । असार २७ गते १० बुँदे सहमति गरेका नेताहरूले पनि पौडेललाई बनाउन उपयुक्त हुने राय दिएका छन् । 

ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङले पनि दाबी गरेका थिए । ओलीले पदाधिकारीको सूची बनाउन नसक्दा बिहान १० बजे शुरू हुने भनिएको बन्दसत्र अझै शुरू हुन सकेको छैन । 

शुक्रवार शुरू महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतवार समापन गर्ने एमालेको तयारी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x