×
Bajaj Top
Khukuri
FONEPAY

एमाले महाधिवेशन

महाधिवेशन प्रतिनिधिको कुरा सुनेपछि महासचिवमा विष्णु पौडेललाई अगाडि सार्ने ओलीको तयारी

काठमाडाैं | मंसिर १२, २०७८

NTC
TVS INSIDE

नेकपा एमालेको महासचिवका लागि केपी शर्मा ओलीले विष्णु पौडेललाई अगाडि सार्ने तयारी गरेका छन् । 

Sanima Bank
morang Auto yamaha

आफूपक्षीय नेताहरूसँगको कुराकानी र महाधिवेशन प्रतिनिधिसँगको भावना बुझेपछि ओलीले पौडेललाई अगाडि सार्ने तयारी गरेको एमाले उच्च स्रोतले बताएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

महासचिवका लागि शंकर पोखरेलले पनि आकांक्षा राखेका थिए । अहिले पदाधिकारीमा नभएका पोखरेललाई एकैपटक महासचिव बनाउनुभन्दा एक कार्यकाल उपमहासचिव बनाएर अर्को पटक महासचिव बनाउन उपयुक्त हुने बहुसंख्यक महाधिवेशन प्रतिनिधिले सुझाव दिएको स्रोतले बतायो । 

एमाले दशौं महाधिवेशनको बन्दसत्रले शनिवार पदाधिकारी र केन्द्रीय कमिटीमा सर्वसम्मत नेतृत्वको लागि नाम प्रस्ताव गर्ने अधिकार केपी ओलीलाई दिएको थियो । पदाधिकारीको सूची बनाउन ओलीले बिहानैदेखि नेताहरूसँग परामर्श गरेका थिए । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

अधिकांशले पौडेललाई महासचिव बनाउन सुझाव दिएका थिए । असार २७ गते १० बुँदे सहमति गरेका नेताहरूले पनि पौडेललाई बनाउन उपयुक्त हुने राय दिएका छन् । 

ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङले पनि दाबी गरेका थिए । ओलीले पदाधिकारीको सूची बनाउन नसक्दा बिहान १० बजे शुरू हुने भनिएको बन्दसत्र अझै शुरू हुन सकेको छैन । 

शुक्रवार शुरू महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतवार समापन गर्ने एमालेको तयारी छ । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आज सोमवार भएकाले मन्त्रि...

माघ १०, २०७८

कर्णाली प्रदेशलाई तुलनात्मक रूपमा गरीब प्रदेश मानिन्छ तर त्यहाँका मुख्यमन्त्री जीवनबहादुर शाहीका काठमाडौंदेखि ठाउँठाउँमा घरघडेरी रहेका छन् । मुख्यमन्त्री शाहीले भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक गरेको सम्पत्ति...

माघ १०, २०७८

नेकपा एमालेका नेता भीम रावलले राजधानी काठमाडौंमै सिटामोलको अभाव रहेको बताएका छन् ।  सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले सिटामोल अभाव हुनुको कारण समेत खोजेका छन् । नेता रावलले लेखेका छन्...

माघ १०, २०७८

लामो समयदेखि चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन सोमवार पत्नी पूर्वसभामुख ओनसरी घर्तीसहित नेपाल फर्किँदैछन्।  विश्वमै विरलै देखिने जण्डिसबाट पीडित पुन काठमाडौंबाट साम...

माघ १०, २०७८

पहिलोपटक १ नम्बर प्रदेश सरकार गठन भएको आगामी फागुन ३ गते ४ वर्ष पुग्दैछ । ४ वर्ष पूरा हुनै लागेको प्रदेश सरकारमा ३ मुख्यमन्त्री बनिसके तर प्रदेशको न्वारन हुन सकेको छैन । हरेक मुख्यमन्त्रीले शपथ ग्रहण गर्नेबित्ति...

माघ १०, २०७८

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनमा लतारिएका र त्यसले कांग्रेसलाई घाटा गर्ने निष्कर्ष निकालेको छ । आगामी निर्वाचनको सन्दर्भमा पार्टीको आधिकारिक ध...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...