×

NMB BANK
NIC ASIA

चीनले कमनवेल्थका सदस्य राष्ट्रहरूमा प्रभाव बढाएपछि आत्तियो बेलायत

मंसिर १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले कमनवेल्थका ४२ वटा मुलुकहरूमा ६८५ अर्ब पाउन्डभन्दा बढी रकम लगानी गरेर प्रभाव बढाएपछि बेलायत आत्तिएको छ । 

Muktinath Bank

कमनवेल्थ भनेको बेलायतले पहिले उपनिवेश बनाएका मुलुकहरूको समूह हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २००५ देखि अहिलेसम्म चीनले त्यति धेरै रकम लगानी गरेको हो । विश्वशक्ति बन्ने चीनको आकांक्षालाई यसले प्रतिबिम्बित गरेको छ । 


Advertisment
Nabil box
Kumari

बेलायतका परराष्ट्रनीति विश्लेषकहरूले बेलायत दशकौंदेखि सुतेर बसेको अनि चीनले क्यारिबीयन र अन्य ठाउँमा रहेका कमनवेल्थ राज्यहरूमा प्रभाव बढाइरहेको आरोप लगाएका छन् । 

Vianet communication
Laxmi Bank

बार्बेडोस र जमैका जस्ता गरीब मुलुकहरूमा विशाल रकम लगानी गरेर बेइजिङले उनीहरूलाई ऋणको आहालमा डुबाउने र ऋण फिर्ता गराउन सम्पत्तिलाई धरौटीमा राख्न लगाउने आरोप बेलायतका विश्लेषकहरूले लगाएका छन् । 

महत्त्वपूर्ण जलमार्गहरूका बन्दरगाहमा नियन्त्रण कायम गरेर चीनले अमेरिका र भारतलाई चुनौती दिन खोजिरहेको छ । 

अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटले संकलन गरेको आँकडाअनुसार चीनले बार्बेडोसमा सडक, घर, नाला र होटेल बनाउनका लागि ५० करोड पाउन्ड लगानी गरेको छ । 

बार्बेडोस कुनै बेलामा बेलायतको उपनिवेश थियो । अहिले ऊ बेलायतको प्रभावबाट उम्केर गणतन्त्र बन्न लागेको छ । 

नजिकैको अर्को मुलुक जमैकामा बेइजिङले लगभग २.६ अर्ब पाउन्ड लगानी गरेको छ जबकि उक्त मुलुकको कुल गार्हस्थ्य उत्पादन नै १६.४ अर्ब पाउन्ड छ । 

कमनवेल्थका सदस्य मुलुकहरूले हङकङमा चीनले ल्याएको सुरक्षा कानूनको समर्थन गरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x