×
Bajaj Top
Khukuri
FONEPAY

चीनले कमनवेल्थका सदस्य राष्ट्रहरूमा प्रभाव बढाएपछि आत्तियो बेलायत

काठमाडाैं | मंसिर १२, २०७८

NTC
TVS INSIDE

चीनले कमनवेल्थका ४२ वटा मुलुकहरूमा ६८५ अर्ब पाउन्डभन्दा बढी रकम लगानी गरेर प्रभाव बढाएपछि बेलायत आत्तिएको छ । 

Sanima Bank
morang Auto yamaha

कमनवेल्थ भनेको बेलायतले पहिले उपनिवेश बनाएका मुलुकहरूको समूह हो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

सन् २००५ देखि अहिलेसम्म चीनले त्यति धेरै रकम लगानी गरेको हो । विश्वशक्ति बन्ने चीनको आकांक्षालाई यसले प्रतिबिम्बित गरेको छ । 

बेलायतका परराष्ट्रनीति विश्लेषकहरूले बेलायत दशकौंदेखि सुतेर बसेको अनि चीनले क्यारिबीयन र अन्य ठाउँमा रहेका कमनवेल्थ राज्यहरूमा प्रभाव बढाइरहेको आरोप लगाएका छन् । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

बार्बेडोस र जमैका जस्ता गरीब मुलुकहरूमा विशाल रकम लगानी गरेर बेइजिङले उनीहरूलाई ऋणको आहालमा डुबाउने र ऋण फिर्ता गराउन सम्पत्तिलाई धरौटीमा राख्न लगाउने आरोप बेलायतका विश्लेषकहरूले लगाएका छन् । 

महत्त्वपूर्ण जलमार्गहरूका बन्दरगाहमा नियन्त्रण कायम गरेर चीनले अमेरिका र भारतलाई चुनौती दिन खोजिरहेको छ । 

अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटले संकलन गरेको आँकडाअनुसार चीनले बार्बेडोसमा सडक, घर, नाला र होटेल बनाउनका लागि ५० करोड पाउन्ड लगानी गरेको छ । 

बार्बेडोस कुनै बेलामा बेलायतको उपनिवेश थियो । अहिले ऊ बेलायतको प्रभावबाट उम्केर गणतन्त्र बन्न लागेको छ । 

नजिकैको अर्को मुलुक जमैकामा बेइजिङले लगभग २.६ अर्ब पाउन्ड लगानी गरेको छ जबकि उक्त मुलुकको कुल गार्हस्थ्य उत्पादन नै १६.४ अर्ब पाउन्ड छ । 

कमनवेल्थका सदस्य मुलुकहरूले हङकङमा चीनले ल्याएको सुरक्षा कानूनको समर्थन गरेका थिए । 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

चीनका ३९ वटा लडाकू विमान ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोन पुगेपछि ताइवानी सेनाले लडाकू विमान र एयर डिफेन्स मिसाइल पठाएको छ ।  चिनियाँ विमानहरूको गतिविधि निरीक्षण गर्नका लागि आफूले सैन्य स्र...

माघ १०, २०७८

अर्मेनियाको राजधानी शहर याउन्देको एक रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । अर्मेनियाका सूचना मन्त्रीले आइतवार भएको सो आगलागीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको जानकारी दिएका छन् ।&nb...

माघ १०, २०७८

अफ्रिकी मुलुक बुर्किनो फासोमा सेनाले कू गरी राष्ट्रपति रोख मार्क क्रिस्चियन काबोरलाई नियन्त्रणमा लिएको छ ।  आइतवार राति उनको निवास नजिक गोलीकाण्डपछि उनलाई नियन्त्रणमा लिइएको हो ।  विभिन्न ब्यारेक...

माघ १०, २०७८

अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ मा कोरोनाभाइरस महामारीको अन्त्य गर्न सकिने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सोमबार बताएका छन् । "डब्लुएचओले प्र...

माघ १०, २०७८

भारतको उत्तर प्रदेशमा हुन लागेको विधानसभा चुनावअघि राजनीतिक खिचातानी तीव्र भएको छ ।  मुख्य प्रतिस्पर्धी दल सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र समाजवादी पार्टी (सपा) आरोप–प्रत्यारोपमा उत्रिएका छन्...

माघ १०, २०७८

जिल्ला अस्पताल सङ्खुवासभाका आठ स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । आजदेखि अत्यावश्यक बाहेकको सेवा ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...