×

NMB BANK
NIC ASIA

अध्यक्ष श्रेष्ठद्वारा जुडो टोलीको बिदाई

मंसिर १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार एक कार्यक्रमबीच लेबनानको बेरुतमा हुने एसियन ओसियाना क्याडेट र जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने जुडो टोलीलाई शुभकामना सहित बिदाइ गरेका छन् । डिसेम्बर २ देखि ५ सम्म हुने प्रतियोगितामा सहभागी टोली प्रशिक्षकसहित पाँच सदस्यीय रहेको छ ।

Muktinath Bank

टोलीको प्रशिक्षकमा मोहन सुनुवार रहेका छन् भने खेलाडीमध्ये देवकीमाया श्रेष्ठले जुनियर ५२ केजी मुनि, सुबोध मण्डलले जुनियर ६० केजी मुनि, निशा श्रेष्ठले क्याडेट ४८ केजी मुनि र ताराबहादुर भुजेलले क्याडेट ५५ केजी मुनिमा चुनौती पेस गर्नेछन् । बिदाई अवसरमा अध्यक्ष श्रेष्ठले टोलीको सफलताको कामना गर्दै खेलाडीले उच्च प्रदर्शन गर्न सफल हुने विश्वास व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यको पनि उपस्थिति थियो । निशा र सुबोधले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । निशा र ताराबहादुरको भने यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ । प्रतियोगितामा नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले विशेषज्ञका रूपमा सहभागी हुनेछन् ।


Advertisment
Nabil box
Kumari

उनले जुडो युनियन अफ एसिया (जेयूए) को कार्यकारी कमिटीको बैठकमा पनि भाग लिनेछन् ।

Vianet communication
Laxmi Bank

वज्राचार्य जेयूएको इजुकेसन एन्ड कोचिङ निर्देशक पनि हुन् । यस्तै सुप्रसिद्ध ताम्रकारले प्रतियोगितामा स्पोर्टस डाइरेक्टर आईटी एक्सपर्टका रूपमा सहभागी हुनेछन् । प्रतियोगितामा सहभागी चार खेलाडी असोजमा भएको छनोट प्रतियोगिताबाट छानिएका हुन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x