×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

बडवाईजरले छाँया सेन्टरमा जीई फेस्ट गर्ने

काठमाडाैं | मंसिर १३, २०७८

NTC
TVS INSIDE

बडवाईजरले जी.ई फेस्ट ग्यारेज इन्टरटेनमेन्ट र आईएस्एस् साउन्डले गोल्डस्टारसँगको सहकार्यमा डिसेम्बर ४, २०२१ मा छायाँ सेन्टर ठमेलमा आयोजना गर्ने भएको छ ।

Sanima Bank
morang Auto yamaha

महामारीपछि मौन रहेको उद्योगलाई यस सांगीतिक कार्यक्रमले बढावा दिने विश्वास गरिएको छ । यस फेस्टको प्रमुख आर्कषण लोकप्रिय कलाकार स्वप्न सुमन र एलिमेन्टस् हुनेछ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

साथै अन्य कलाकारहरूमा ओएसिस थापा, प्रवेश कुमार श्रेष्ठ, सुशान्त घिमिरे, समिर श्रेष्ठ, आकाश खड्का, सितुसित र अंकित वैद्य रहेका छन् । नेपाली संगीतप्रेमीमाझ चर्चित बेक्चाले यहि कार्यक्रमद्वारा पहिलो पटक आफ्ना श्रोता सामु आउँदैछन् । 

इभेन्टको प्रवेश शुल्क रु.५०० तोकिएको छ भने विषेश गरि आईएम्ई एप बाट पनि गर्न सकिने छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

बिहान ११ः३० बजे प्रवेश गर्न सकिने यस कार्यक्रममा आफ्ना उत्पादनहरु प्रदर्शन र बिक्री गर्न स्टलहरू पनि हुनेछन् ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ६, २०७८

बलिउड अभिनेत्री मलाइका अरोरा आफ्नो फीटनेशका कारण सामाजिक सञ्जालमा चर्चित छिन् ।  उनले फोटो तथा भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन्, जुन भाइरल भइरहेको हुन्छ । हालै मलाइकाले नयाँ फोटोशूट...

माघ १, २०७८

‘आश्रम’ फेम ‘बबिता’ अर्थात त्रिधा चौधरी रिलमा मात्र नभई वास्तविक जीवनमा पनि निकै बोल्ड छिन् । सामाजिक सञ्जालमा उनी आफ्ना हट तस्वीरले गर्मी बढाइरहेकी हुन्छिन् ।  हालै त्रिधाले...

माघ ३, २०७८

बलिउड अभिनेत्री जान्हवी कपूर आजकल खुबै अंगप्रदर्शन गर्न थालेकी छन् ।  अभिनयबाट खासै प्रभावित पार्न नसकेकी जान्हवी कपडा खोलेर प्रशंसकहरूलाई लोभ्याउन खोजिरहेकी छन् ।  हालै उनले इन्नरवेयर देखिने गर...

माघ ५, २०७८

माघ १९ गतेबाट सिनेमा हल प्रवेश गर्ने तयारी गरिरहेको ‘म यस्तो गीत गाउँछु २’ अब सो मितिमा प्रदर्शन नहुने भएको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै दोस्रो पटक पनि रिलिज मिति स्थगित भएको हो ।  ...

माघ १, २०७८

भारत जामताराका कांग्रेस विधायक डा. इरफान अन्सारीले बलिउड अभिनेत्री कंगना रनौतलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका छन् ।  कंगनाको गालाभन्दा पनि जामताराका सडक चिल्लो हुने उनले भनेका हुन् ।  जाम...

माघ ८, २०७८

'पुष्पा' फिल्मबाट देश र विश्वका करोडौं दर्शकको मनमा राज गरेका तेलुगु फिल्म स्टार अल्लु अर्जुनलाई धेरै चर्चामा रहन मन पर्दैन । उनी आफ्नो सादगीका लागि चिनिन्छन् । तर, उनी कार कलेक्सनका भने सोखिन छन् । उनीसँ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...