×

NMB BANK
NIC ASIA

द कपिल शर्मा शोको घट्यो आकर्षण, अर्को वर्षदेखि के होला ?

मंसिर १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको ब्रोडकास्ट अडियन्स रिसर्च काउन्सिलले विगत पाँच हप्ताको रेटिङ सार्वजनिक गरेको छ । 

Muktinath Bank

त्यसमा द कपिल शर्मा शो, बिग बोस, केबीसी र द बिग पिक्चर कुनै पनि शीर्ष १० स्थानमा छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहाँ हामी द कपिल शर्मा शोमा मात्र फोकस गर्नेछौं ।


Advertisment
Nabil box
Kumari

केही समय ब्रेक लिएर पुनः आएको कपिलको शोमा पुराना कलाकार र नयाँ कन्सेप्ट आउने चर्चा चलेको थियो । तर कपिलले आफ्नो कन्टेन्टमा कुनै नयाँपन ल्याउन सकेका छैनन् ।

Vianet communication
Laxmi Bank

एउटै खालको स्टोरीलाइन र उस्तै किसिमका टिप्पणीहरू हुनाले दर्शकले यसमा कुनै नयाँ कुरा भेटेका छैनन् । 

बलिउडका सेलेब्रिटीहरू नियमित रूपमा शोमा पुगेर ग्ल्यामर छर्ने गरे पनि संवादहरू बासीपुराना नै हुने गरेका छन् । 

अर्चना पूरण सिंहलाई शोमा निकै उडाइने गरिन्छ । कपिलले अर्चनाको शरीरको मर्दको जस्तो भनी जोक गरिरहन्छन् । उनलाई कुर्सीमा बसिरहने अनि पर्दापछाडिको दृश्य आफ्नो इन्स्टाग्राम अकाउन्टमा राखेर पैसा कमाउने भनी उडाइरहिन्छ । 

कपिलका साथै कृष्णा अभिषेक, किकु शारदा र सुदेश लाहिडीले अर्चनाभन्दा नवजोत सिंह सिद्धू सही भएको बताउने गरेका छन् । सिद्धूको नाम अनावश्यक रूपमा लिने गरिएको छ । अर्चनाले आफूमाथिका सबै जोकलाई हाँसेर सहने गरेकी छन् । 

कपिलले कलाकारहरूसँग पैसाको कुरा झिक्ने गरेका छन् । अक्षय कुमार र दिव्या खोसला कुमारसँग उनले पैसा धेरै भएको भनी जोक गर्दा उनीहरूले चित्त नबुझाएको देखिएकै हो । 

चन्दन प्रभाकर र सुमोना चक्रवर्तीलाई क्षमता नभएका कलाकार भनी शोमा मजाक उडाउने गरिएको छ । अनि शोका संगीतकारहरूलाई पनि कपिलको साथी भएको नाताले काम दिइएको भनी मजाक उडाउने गरिन्छ । 

सहकलाकारको शरीरको मजाक उडाउने काम पनि बाक्लैसँग हुने गरेको छ । किकु शारदाको मोटो शरीर र सुमोना चक्रवर्तीको ठूलो ओठको मजाक उडाउने गरिन्छ । महिलालाई जोकमार्फत अपमान गर्ने गरिएको भनी मुकेश खन्नाले आलोचना समेत गरेका थिए । 

यी कारणहरूले गर्दा सन् २०२२ मा कपिल शर्माको शो बन्द भएर त्यसको ठाउँमा कुनै रियालिटी शो सोनीले ल्याउने हल्ला चल्न थालेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x