×
Bajaj Top
Khukuri
FONEPAY

आईपीएलमा यी खेलाडीको कमाइ ४० गुणा बढ्यो, अब कति पारिश्रमिक ?

काठमाडाैं | मंसिर १५, २०७८

NTC
TVS INSIDE

इन्डियन प्रिमियर लीग (आईपीएल) मा खेल्ने खेलाडीको कमाइ ह्वात्तै बढेको छ ।

Sanima Bank
morang Auto yamaha

केही खेलाडीको कमाइ ४० गुणासम्म बढेको पाइएको छ । अघिल्लो सिजनमा नेपाली रुपैयाँ ३२ लाखमा खेलेका वेङ्कटेश अय्यरको यसपालिको कमाइ १२ करोड ८० लाख रुपैयाँ पुगेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

खेलाडी छनोटमा कोलकाता नाइट राइडर्सले अय्यरलाई सर्वाधिक पारिश्रमिक बढाउँदै टीममा राखेको छ ।

अय्यरले आईपीएल–२०२१ को दोस्रो भागमा धमाका मच्चाएका थिए । यूएईमा भएको खेलमा अय्यरले १० खेलमा ३७० रन बनाएर टीमलाई प्लेअपसम्म पुर्‍याएका थिए ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अलपत्र पर्न नदिने प्रतिबद्धता जनाएका छन् । भरतपुर महानगरपालिकाले आज आयोजना गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिके...

माघ १३, २०७८

नेपाली राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौरिसस विरुद्धको मैत्रीपूर्ण खेलमा जीत हात पारे त्यसको श्रेय खेलाडीलाई जाने बताएका छन् । मुख्य प्रशिक्षक अलमुताइरीले नेपाली टोलीले जीत हात पा...

माघ १३, २०७८

नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दैै मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी २० औँ संस्करणको ‘आहा ! रारा गोल्ड कप’फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्ग...

माघ १२, २०७८

नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनुमति दिइने भएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल...

माघ १३, २०७८

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले अवलोकन गरेका छन् । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फाउ...

माघ १३, २०७८

रूपन्देहीको बुटवल उपमहानगरपालिकाले खेलकुदको विकास, सम्बर्द्धन र प्रवद्र्धनका लागि भन्दै कराँतेको एकेडेमी स्थापना गरेको छ । बुटवल–१०, कालिकानगरमा उपमहानगरले कराँते एकेडेमीका लागि प्रशिक्षण हलसहितको भवन न...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...