×
Bajaj Top
Khukuri
FONEPAY

रणवीर कपूरले आलिया भट्टको लहंगामा लात्ती हानेपछि रिसाए प्रशंसक (भिडियो)

काठमाडाैं | मंसिर १५, २०७८

NTC
TVS INSIDE

बलिउड कलाकारहरू रणवीर कपूर र आलिया भट्टको एउटा भिडियो भाइरल भइरहेको छ । भिडियो हेरेर आलियाका प्रशंसकहरू आक्रोशित छन् । 

Sanima Bank
morang Auto yamaha

भिडियोमा रणवीरले प्रेमिका आलियाको लामो लहंगालाई लात्ताले हानेको देखिन्छ । रणवीरको यस्तो व्यवहारलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मन पराएनन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

नोभेम्बर महिनाको आरम्भतिर तिहारको एक कार्यक्रममा यो घटना भएको हो । आलिया स्टेजबाट जाँदै गर्दा रणवीर उनको पछिपछि आउँछन् । उनले आलियाको लहंगालाई गोडाले हटाएको देखिन्छ । 

रिसाएका कतिपय प्रशंसकले आलियालाई रणवीरसँग विवाह नगर्न समेत भनेका छन् । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

महिलाको कपडालाई यसरी लात्ती लगाएर रणवीरले अमर्यादित व्यवहार गरेको टिप्पणी एकजनाले गरेका छन् । 

रणवीर र आलियाको फिल्म ब्रह्मास्त्र सन् २०२२ मा आउन लागेको छ ।
 

Kumari
TATA Below
NLIC
Mega Bottom
पुस १९, २०७८

बलिउड अभिनेत्री मौनी रोय सामाजिक सञ्जालमा निकै सक्रिय रहने नायिकामध्ये एक हुन् । उनले सामाजिक सञ्जालमा तस्वीर तथा भिडियो सार्वजनिक गरिरहेकी हुन्छिन् । हालै उनले गोवाको सामुद्रिक किनारमा खिचाएको एक तस्वीर...

माघ १३, २०७८

बलिउड अभिनेत्री मौनी रोयले दुबईमा व्यापार गर्ने सुरज नाम्बियारसँग बिहीवार गोवामा विवाह गरेकी छन् । रोय र नाम्बियारको विवाहलाई टीभी अभिनेता अर्जुन बिजलानीले पुष्टि गरेका हुन् । उनले आफ्नो आधिकारिक इन्स्टाग्रा...

पुस ५, २०७८

अमेरिकाकी ३० वर्षीया मोडल कर्मन कर्माले आफ्नो सुन्दरताका लागि ‘ब्रेष्ट सर्जरी’ गराएकी थिइन् । यी मोडलले आफ्नो स्तन सर्जरीका निम्ति निकै महँगो रुपैयाँ खर्च गरेको बताइएको छ ।  स्तन सर्जरीपछि य...

माघ १०, २०७८

बलिउड सुपरस्टार सलमान खान र उनका छिमेकी केतन कक्कडबीचको विवाद बढिरहेको छ ।  केही दिनअघि मात्र पनवेल फार्महाउसमा सलमानका छिमेकी कक्कडमाथि सलमानले मानहानिको मुद्दा दर्ता गरेका थिए । एक युट्युब अन्तर्वा...

माघ १०, २०७८

दक्षिण भारतीय फिल्मका सुपरस्टार अल्लु अर्जुनको नयाँ फिल्म पुष्पा : द राइज हिट भएपछि उनले पारिश्रमिक बढाएका छन् ।  सुकुमारले निर्देशन गरेको फिल्म भारतभरि हिट भएपछि अल्लुका प्रशंसकहरू बढेका छन् । शुरू...

माघ १३, २०७८

दक्षिण भारतीय सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्या र ज्वाइँ धनुषले बिहे तोड्ने भएपछि उनीहरूलाई फकाउन रजनीकान्तलाई धौधौ परेको छ ।  १८ वर्षपछि उनीहरूले बिहे तोड्ने निर्णय लिँदै सामाजिक सञ्जालमा संयुक्त विज्...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...