×
Bajaj Top
Khukuri
FONEPAY

मेसीले बालोन डीओर पाएको चित्त बुझाएनन् रोनाल्डोले

काठमाडाैं | मंसिर १५, २०७८

NTC
TVS INSIDE

यस वर्षको बालोन डीओर लियोनल मेसीलाई दिइएपछि उनका प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोले चित्त दुखाएका छन् । 

Sanima Bank
morang Auto yamaha

रोनाल्डोका एक समर्थकले उक्त अवार्ड रोनाल्डो वा रोबर्ट लेवान्डोस्कीलाई दिइनुपर्नेमा मेसीले हडपेको भनी पोस्ट लेखेपछि रोनाल्डोले त्यसलाई सही हो भन्दै ‘तथ्य’ को संज्ञा दिएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

रोनाल्डोभन्दा पनि लेवान्डोस्की गोल्डेन बलका हकदार थिए र उनलाई पोहोर साल पनि ठगिएको थियो । मेसीले कोपा अमेरिका जितेकै भरमा अवार्ड दिइएको हो । 

रोनाल्डो समर्थकले उनको उपलब्धिको गन्ती गरेका थिए भने मेसीको योगदानको अवमूल्यन गरेका थिए । रोनाल्डोले पोस्टलाई लाइक गरेका थिए अनि फ्याक्टोस अर्थात् सही हो भनी कमेन्ट गरेका थिए । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

त्यसअघि रोनाल्डोले जित्नेहरूलाई बधाई दिने र खेल भावना देखाउने भनी पोस्ट गरेका थिए तर लगत्तै तुच्छ पोस्टलाई लाइक गरेर आफ्नो मनको भडास पोखेपछि उनको आलोचना भइरहेको छ । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

एस्टन भिल्लाका लुकास डिग्ने तथा म्याटी कासमाथि प्लास्टिकको बोतल प्रहार गर्ने एक फुटबल समर्थनलाई पक्राउ परेका छन् ।  गुडसिन पार्कमा शनिबार राती एभर्टनविरुद्धको खेलका क्रममा लुकास र म्याटीमाथि बोतल प्रहार गरे...

माघ ९, २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । आईपीएलले शनिवार सार्वजनिक गरेको अक्सनमा सहभागी खेलाडीको सूचीमा नेपालका १५ खेलाडीले दर्ता गरेको जन...

माघ ७, २०७८

नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रवार फाइनलमा प्रवेश गरेका छन् । नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता आर्मील...

माघ ७, २०७८

सुर्खेत जिल्ला क्रिकेट संघको चुनावी साधारण सभाले श्रीधर केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । वीरेन्द्रनगरमा बिहीवार सम्पन्न साधारण सभाले केसीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । ...

माघ १०, २०७८

प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि नेपाली क्रिकेट टोली ग्लोबल छनोटलाई लक्षित गर्दै प्रशिक्षणमा फर्किएको छ ।  आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको टो...

माघ ९, २०७८

माघ १५ बाट हुने भनिएको राष्ट्रिय महिला लिगका खेलहरू स्थगित भएका छन् ।  कोरोना महामारीका कारण लिगका खेलहरू स्थगित भएका हुन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक सूचना प्रकाशित गर्दै महिला लि...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...