×
Bajaj Top
Khukuri
FONEPAY

नेपाल बैंक र राष्ट्रिय बिमा संस्थानबीच सेवाग्राही कर्जा सम्बन्धी सम्झौता

काठमाडाैं | मंसिर १६, २०७८

NTC
TVS INSIDE

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थान बिच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरूलाई बिना धितो १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । 

Sanima Bank
morang Auto yamaha

यो सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउने छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

बुधवार बैंकको प्रधान कार्यालयमा आयोजित एक समारोहमा उक्त सम्झौता सम्पन्न भएको हो । 

बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र बिमा संस्थानका प्रशासक कवि प्रसाद पाठकको रोहवरमा नेपाल बैंक लिमिटेडका तर्फबाट  काठमाण्डौ बैंकिङ् अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बिमा संस्थानका तर्फबाट व्यवस्थापक भोला नाथ घिमिरेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

कार्यक्रममा  नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेल, रिटेल कर्जा बिभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ्ग तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलका साथै राष्ट्रिय विमा संस्थानका तर्फबाट सह–व्यवस्थापक रेशमकृष्ण सोम पौडेल, सह–व्यवस्थापक शिशिर चन्द्र देवकोटा र सहायक  ब्यवस्थापक आशिष राई लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
 

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.३३ अंकले उकालो लागेर २ हजार ७७९.९८ मा पुगेको छ ।  ...

माघ १३, २०७८

लगातार चारदिनसम्म घटेको शेयर बजारमा बिहीवार सामान्य वृद्धि भएको छ । साताभरको कारोबारको अन्तिम दिन बिहीवार नेप्से परिसूचक ३.२९ अंकले बढ्दै २७७९.९३ विन्दुमा पुगेको छ । यस दिन ठूला कम्पनीहरूको शेयर कारो...

माघ ११, २०७८

पछिल्लो समय एटीएम सेवा विस्तारमा आक्रामक हुँदै गएको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको वीरेन्द्रनगर अर्को एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।  यो सहकारीले वीरेन्द्रनगर नगरपालिका–१० मा एटी...

माघ १३, २०७८

मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा शुरू गरेको छ ।  नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले ए...

माघ १२, २०७८

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ  । जसका लागि लघुवित्त वित्तीय संस्था...

माघ १३, २०७८

मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतको संस्थापक शेयर खरिद–बिक्रीका लागि सहजीकरण सेवा शुरू गरेको छ ।  कम्पनीले बिहीवा...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...