×
Bajaj Top
Khukuri
FONEPAY

एलजीको प्युरिकेयर ३६०’ एयर प्युरिफायर नेपाली बजारमा, १० वर्ष वारेन्टी, यस्तो छ विशेषता

काठमाडाैं | मंसिर १६, २०७८

NTC
TVS INSIDE

सीजी इलेक्ट्रोनिक्सले एलजी प्युरिकेयर ३६०’ एयर प्युरिफायर नेपाली बजारमा भित्र्याएको छ। 

Sanima Bank
morang Auto yamaha

३६०’ डिग्री प्युरिफिकेसनले चौतर्फी दिशाबाट हावालाई सक्सन गरी रुम एरियाको सबैतिर प्युरिफिकेसन गर्दछ। 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

यस एयर प्युरिफायरले शक्तिशाली फिल्टरेसन प्रदान गर्ने कम्पनीले जनाएको छ। यसले हावामा हानिकारक पदार्थहरु कम गर्दछ र शुद्धीकरणहरुले हावामा तैरिरहेको भाइरस र किटाणुहरुलाई हटाउने कम्पनीको दाबी छ।

एयर प्युरिफायरले ठाउँ सफा र आरामदायी राख्ने बताइएको छ। एरो स्पेस ग्रेड फ्यान टेक्नोलोजी (नासा) द्वारा निर्मित बोइङ ७४७ मा प्रयोग भएको अत्याधुनिक ‘एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी’को मद्दतले हावाको एयर फ्लो उच्चतम गराई एयेर रेसिस्टेन्स र फ्रिक्सन घटाउने कम्पनीको भनाइ छ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

मल्टि फिल्टे«सन सिस्टम  ६ वटा पत्र भएको विभिन्न स्वस्थ मापदण्डबाट प्रमाणित यस फिल्टरले घरभित्र भएको ब्याक्टेरिया, भाइरस, धूलोलगायत प्रदूषणलाई ९९.९९ प्रतिशत हटाउँछ।

पीएम १.० सेन्सर को साथै आयोनाइजरले अति सूक्ष्म कणलाई पनि पत्ता लगाई हटाउँछ। साथै न्यानो आयोनले फिल्टर गर्न असमर्थ एयरबोन पाटिकल्स लाई पनि निष्क्रिय पार्दछ। 

एलजी थिंक्युको स्मार्ट इन्डिकेटर रियल टाइममा एयरको क्वालिटीको मापन गर्दछ भने एलजी थिङक्युको माध्यमबाट प्युरिफायरलाई वाइफाइ प्रयोग गरी स्मार्टफोनको माध्यमबाट जताबाट पनि चलाउन सकिन्छ।

यसको ३६० डिग्री डिजाइनको साथ यसले आन्तरिक ठाउँलाई सुन्दर र सबै दिशाबाट प्रदूषणहरु पनि सोस्ने कम्पनीको दाबी छ। 

यस प्युरिफायरले सफा हावा ७.५ मिटरसम्म पु¥याउँछ। यसले सम्पूर्ण कोठामा सफा बुस्टरको रोटेसनको साथ सफा हावाको वितरण गर्न मद्दत गर्दछ। यस एयर प्युरिफायरमा १० वर्षको वारेन्टी पनि रहेको छ। 

एलजीको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी इम्पेक्स प्रालि रहेको छ। 

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य स्थिर छ । अघिल्लो दिन ९३ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन सोमवार पनि सोही मूल्यमा कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस...

माघ १३, २०७८

नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति...

माघ १२, २०७८

कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (नेपाली) ५० देखि ६० रुपैयाँसम्ममा कारोबार भइरहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मू...

माघ ११, २०७८

नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ । यस दिन छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ५ सय...

माघ १२, २०७८

 नेपाली बजारमा बुधवार सुनको मूल्य बढेको छ । यस दिन छापावाल सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  अघिल्लो दिन यस्तो सुन प्रति तोल...

माघ ११, २०७८

कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (नेपाली) ५० देखि ६० रुपैयाँसम्ममा कारोबार भइरहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मू...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...