×
Bajaj Top
Khukuri
FONEPAY

कटरिना-विक्की विवाहः मण्डपनजिक ड्रोन देखिए ‘शूट’ गरेर खसालिने

काठमाडाैं | मंसिर १७, २०७८

NTC
TVS INSIDE

कटरिना कैफ र विक्की कौशल चाँडै विवाह गर्दैछन् । उनीहरूको विवाहलाई लिएर फ्यानहरूमा उत्साह छाएको छ । 

Sanima Bank
morang Auto yamaha

समाचारअनुसार विवाह भारत जयपुरमा डिसेम्बर ९ मा हुनेछ । यद्यपि उनीहरूले यसको आधिकारिक पुष्टि भने गरिसकेका छैनन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

उनीहरू विवाहलाई लुकाउन हरसम्भव कोसिस गरिरहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार विवाहमा आउने पाहूनाहरूका लागि पनि विभिन्न शर्त राखिएको छ ।

यस्तै विवाहमण्डप नजिक कुनै ड्रोन देखियो भने त्यसलाई ‘शूट’ गरेर खसाउने पनि भनिएको छ । सामाजिक सञ्जालमा विवाहको तस्वीर भिडियो ‘लिक’ हुनबाट रोक्न यस्तो गरेको बताइएको छ ।-आजतक

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ११, २०७८

बलिउड अभिनेत्री दीपिका पादुकोण नयाँ फिल्म गहराइयांको प्रमोसनमा व्यस्त छिन् ।  प्रमोसनका क्रममा दीपिका सुन्तला रंगको बोल्ड कपडामा देखिइन् । तर प्रशंसकहरूलाई दीपिकाको यो कपडा मन परेन ।  प्रमोसन गर्...

माघ ११, २०७८

कुनै बेला हिट फिल्म दिएका निर्माता, गायक तथा गीतकार डा. भोला रिजाल दुई दशकपछि पुनः चलचित्र क्षेत्रमा फर्किएका छन् । उनी ‘ह्यारीकी प्यारी’ नामक रोमान्टिक कमेडीमार्फत् चलचित्र क्षेत्रमा फर्किएका हुन्...

माघ ८, २०७८

'पुष्पा' फिल्मबाट देश र विश्वका करोडौं दर्शकको मनमा राज गरेका तेलुगु फिल्म स्टार अल्लु अर्जुनलाई धेरै चर्चामा रहन मन पर्दैन । उनी आफ्नो सादगीका लागि चिनिन्छन् । तर, उनी कार कलेक्सनका भने सोखिन छन् । उनीसँ...

माघ ६, २०७८

बलिउड अभिनेत्री मलाइका अरोरा आफ्नो फीटनेशका कारण सामाजिक सञ्जालमा चर्चित छिन् ।  उनले फोटो तथा भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन्, जुन भाइरल भइरहेको हुन्छ । हालै मलाइकाले नयाँ फोटोशूट...

माघ ५, २०७८

माघ १९ गतेबाट सिनेमा हल प्रवेश गर्ने तयारी गरिरहेको ‘म यस्तो गीत गाउँछु २’ अब सो मितिमा प्रदर्शन नहुने भएको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै दोस्रो पटक पनि रिलिज मिति स्थगित भएको हो ।  ...

माघ १०, २०७८

बलिउड अभिनेत्री सोफी चौधरी आफ्नो लुक र स्टाइलिस स्टाइलका कारण निकै चर्चामा छिन् । उनी सामाजिक सञ्जालमा आफ्ना तस्वीरहरू आफ्ना फ्यानहरूसँग भिडियो शेयर गरिरहन्छिन् ।  यसैबीच उनको एउटा तस्वीर भाइरल भइरहेक...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...