×
Bajaj Top
Khukuri
FONEPAY

११ महीनामा १ लाख २६ हजारभन्दा बढी पर्यटक आगमन

काठमाडाैं | मंसिर १९, २०७८

NTC
TVS INSIDE

सन् २०२१ को ११ महिनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६ हजार २८३ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

Sanima Bank
morang Auto yamaha

नोभेम्बरमा हवाई मार्ग भएर २६ हजार १३५ बाह्य पर्यटक नेपाल भित्रिएका छन् । सबैभन्दा बढी भारतबाट १० हजार ४२१, बंगलादेशबाट एक हजार ३८२ पर्यटक आएका छन् । उक्त महिना नेपालबाट २६ हजार ४८७ बाह्य पर्यटक बाहिरिएका छन् । अक्टोबरमा २३ हजार २८४ पर्यटक आएका थिए ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

सन् २०१९ को अक्टोबर र नोभेम्बरसँग तुलना गर्दा पर्यटक आगमन निकै कम छ । सन् २०१९ को अक्टोबरमा एक लाख ३० हजार ७४५ र नोभेम्बर महिनामा एक लाख ४७ हजार ८५९ बाह्य पर्यटक नेपाल आएका थिए ।

यसरी पर्यटक आगमनको अवस्था हेर्दा सन् २०२१ मा बाह्य पर्यटकको संख्या दुई लाख पुग्न मुस्किल देखिएको छ । सन् २०२० मा दुई लाख ३० हजार ८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । उक्त वर्ष दुई महिनामै दुई लाख हाराहारी पर्यटक आएका थिए । जनवरी र फेबु्रअरीमा अत्यधिक संख्यामा पर्यटक आएका थिए ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

यस वर्षको जनवरीमा आठ हजार ८७४, फेबु्रअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३, जुलाईमा दुई हजार ९९१, अगष्टमा पाँच हजार ९१७, सेप्टेम्बरमा नौ हजार ८९८, अक्टोबारमा २३ हजार २८४ र नोभेम्बर महिनामा २६ हजार १३५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।  आर्थिक अभियान दैनिकमा खबर छ ।

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

भ्रमण  भिसामा  संयुक्त अरब  इमिरेटस्  (यूएई)  पुगी  अलपत्र  परेका  युवाले उद्धारका लागि सरकारसँग माग गरेका छन् ।  झन्डै  एक  वर्षअघि  भ्रमण &nb...

माघ १३, २०७८

काठमाडौं र ललितपुरका विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिएको २८ दिनपछि यही माघ २४ गतेबाट दोस्रो मात्राको खोप अभियान शुरू हुने भएको छ । यसका लागि विद्या...

माघ १३, २०७८

ताप्लेजुङको       पाथीभरा       याङ्वरक       गाउँपालिका–१   नाङ्खोल्याङस्थित   खहरे   टोलका  प्रत्येक  घरमा  खानेपानीको &n...

माघ १३, २०७८

प्राचीन  मिथिलाको  राजधानी  एवं  वर्तमान  मधेस  प्रदेशको  राजधानी  जनकपुरधाम  मैथिली  सभ्यताको  केन्द्रबिन्दुका  रूपमा  रहेको  छ  ...

माघ १३, २०७८

पृथ्वीमा मानिसलाई हमला गर्ने सबैभन्दा खतरनाक जीवमा लामखुट्टेको नाम पहिलो स्थानमा छ । यही एकमात्र जीव हो जसले सर्वाधिक मानिसलाई आफ्नो शिकार बनाइरहेको छ ।  लामखुट्टेले टोकेपछि अनेक प्रकारको रोग लागे...

माघ १३, २०७८

मोबाइल फोनबाट दिनहुँ सम्पर्क गरेर विवाह गर्ने भन्दै ललाइफकाइ गरी भारततर्फ बेच्न लैजाँदै गरेकी बैतडी घरभएकी १४ वर्षीया बालिकालाई प्रहरीले वीरगञ्जबाट उद्धार गरेको छ । ​ मानव  बेचबिखनमा  संलग्न &nbs...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...