×
Bajaj Top
Khukuri
FONEPAY

नेटोको जासूसी विमानसँग रुसका दुई यात्रुवाहक विमान झण्डै ठोकिएको पुष्टि

काठमाडाैं | मंसिर १९, २०७८

NTC
TVS INSIDE

रुसको नागरिक उड्डयन प्राधिकरणले कृष्णसागर क्षेत्रमा नेटोको जासूसी विमानसँग दुईवटा यात्रुवाहक विमान झण्डै ठोकिन लागेकाले तिनको दिशा परिवर्तन गर्नुपरेको पुष्टि गरेको छ । 

Sanima Bank
morang Auto yamaha

शनिवार एक बयान जारी गरी रुसको संघीय उड्डयन नियामक संस्था रोसाभियातसियाले कृष्णसागरको अन्तर्राष्ट्रिय जलक्षेत्रमा घटना भएको जानकारी दिएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

नेटोको गुप्तचरी विमान मस्को गइरहेको एक यात्रुवाहक विमानको निकै नजिकैबाट उडेको उक्त संस्थाको दाबी छ । रुसको उक्त विमानमा कुल १४० यात्रु थिए । 

नेटोको विमानका कर्मचारीले कुनै जवाफ नदिएपछि यात्रुवाहक विमानले तल्लो आल्टिट्युडमा झार्नुपरेको थियो । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

नेटोको बम्बार्डियर सीएल–६०० आर्टेमिस गुप्तचर विमान ११ हजार मिटरको उचाइबाट ९ हजार २०० मिटरको उचाइमा झर्नुपरेको थियो । 

ग्राउन्ड कन्ट्रोलहरूले मस्को गइरहेको उक्त विमान र अर्को एक विमानलाई कोर्स परिवर्तन गर्न लगाएका थिए । 

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

चीन र अमेरिकाका परराष्ट्रमन्त्रीहरूबीच बिहीवार कुराकानी भएको छ ।  त्यसक्रममा चीनका परराष्ट्रमन्त्री वाङ यीले बेइजिङमा आयोजना गर्न लागिएको शीतकालीन ओलम्पिकमा हस्तक्षेप नगर्न वाशिङटनलाई चेतावनी दिए । त्यससँग...

माघ १३, २०७८

 दिल्ली विपद् प्रबन्ध प्राधिकरण (डीडीएमए)ले  जोरबिजोर व्यवस्थालगायत केही प्रतिबन्धमाथि समीक्षा गर्दै हटाउने निर्णय गरेको छ । दिल्ली क्षेत्रमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर लागू गरिँदै आएका थियो । डीडीएम...

माघ १३, २०७८

भारतीय टेलिभिजन कलाकार श्वेता तिवारीले कराडौंका आस्थाका केन्द्र भगवान्का विषयमा विवादित बयान दिएकी छन् । भोपालमा आयोजित एक प्रमोसनल कार्यक्रममा श्वेताले ‘मेरो ब्राको साइज भगवान् लिँदैछन्’ भनेर वि...

माघ १३, २०७८

भारतको विपक्षी दल कांग्रेसका वरिष्ठ नेता राहुल गान्धीले भारतमा अभिव्यक्ति स्वतन्त्रता दबाउन ट्विटर नजानिँदो तवरले मतियार बनेको बताएका छन् ।  बिहीवार ट्विटरलाई पत्र पठाएर गान्धीले आफ्नो फलोअर संख्या प्रधानमन्...

माघ १३, २०७८

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको...

माघ १३, २०७८

चीनका राष्ट्रपति सी चिनपिङले तल्लो तहमा पुगेर जनतासँग भलाकुसारी गर्ने परम्परालाई यो वर्ष पनि कायम राखेका छन् ।  चीनको सबभन्दा ठूलो वसन्त पर्वको पूर्वसन्ध्यामा पञ्चित समुदायका व्यक्तिहरूसँग भेटघाट गर्ने प्रचल...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...