×
Bajaj Top
Khukuri
FONEPAY

इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि मानिसहरूको भागाभाग (भिडियो)

काठमाडाैं | मंसिर १९, २०७८

NTC
TVS INSIDE

इन्डोनेसियाको जाभामा ज्वालामुखी विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् । 

Sanima Bank
morang Auto yamaha

सेमेरु पर्वतबाट खरानीको वर्षा भएपछि दुईवटा ठाउँमा घाम छेकिएको प्रत्यक्षदर्शीहरूले बताए । खरानीको बादल ५० हजार फीटमाथिसम्म पुग्न सक्ने र विमानलाई समेत छुन सक्ने चेतावनी दिइएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

ज्वालामुखी विस्फोट भएपछि मानिसहरूको भागाभाग चलेको छ । सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा स्थानीयहरू कराउँदै भाग्दै गरेको देखिन्छ । खरानीबाट बच्न उनीहरू आश्रयस्थलको खोजीमा दौडिएका हुन् । 

विस्फोट स्थानीय समयअनुसार शनिवार दिउँसो साढे २ बजे भएको हो । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

स्थानीय अधिकारीहरूले पर्वतभन्दा तीन माइलको क्षेत्रमा कसैलाई पनि जान दिएका छैनन् । 

मलङ शहरमा एक सडक र पुल ध्वस्त भएको छ । 

विमानहरू उक्त रूट भएर उड्नु खतरनाक छ । खरानी विमानको इन्जिनमा प्रवेश गरेमा इन्जि बन्द हुन सक्छ र दुर्घटनाको सम्भावना रहन्छ । 

पाइलटहरूले नदेख्ने र हावाको गुणस्तर पनि बिग्रने समस्याहरू हुन्छन् । 
 

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

साउदी नेतृत्वको एक गठबन्धनले गत हप्ता यमनी जेलमा घातक आक्रमण गरेको आरोपको अस्वीकार गर्दै घटनाको अनुसन्धान भइरहेको जनाएको छ । गठबन्धनले विद्रोही नियन्त्रित भूभागको मध्यक्षेत्रमा रहेको बन्दीगृहमा शुक्रबार भएको आक्...

माघ १३, २०७८

चीन र अमेरिकाका परराष्ट्रमन्त्रीहरूबीच बिहीवार कुराकानी भएको छ ।  त्यसक्रममा चीनका परराष्ट्रमन्त्री वाङ यीले बेइजिङमा आयोजना गर्न लागिएको शीतकालीन ओलम्पिकमा हस्तक्षेप नगर्न वाशिङटनलाई चेतावनी दिए । त्यससँग...

माघ १३, २०७८

चीनको जनमुक्ति सेनाले अरुणाचल प्रदेशबाट हराएका मिराम तारोनलाई भारतीय सेनासमक्ष बुझाएको भारतको केन्द्र सरकारका मन्त्री किरण रिजिजुले बताएका छन् ।  माथिल्लो सियाङ जिल्लाको जिदो गाउँका १७ वर्षीय तारोन जन...

माघ १३, २०७८

भारतीय टेलिभिजन कलाकार श्वेता तिवारीले कराडौंका आस्थाका केन्द्र भगवान्का विषयमा विवादित बयान दिएकी छन् । भोपालमा आयोजित एक प्रमोसनल कार्यक्रममा श्वेताले ‘मेरो ब्राको साइज भगवान् लिँदैछन्’ भनेर वि...

माघ १३, २०७८

चीनका राष्ट्रपति सी चिनपिङले तल्लो तहमा पुगेर जनतासँग भलाकुसारी गर्ने परम्परालाई यो वर्ष पनि कायम राखेका छन् ।  चीनको सबभन्दा ठूलो वसन्त पर्वको पूर्वसन्ध्यामा पञ्चित समुदायका व्यक्तिहरूसँग भेटघाट गर्ने प्रचल...

माघ १३, २०७८

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...