×
Bajaj Top
Khukuri
FONEPAY

रुसले सन् २०२२ को शुरूतिर युक्रेनमा आक्रमण गर्न लागेको अमेरिकाको दाबी

काठमाडाैं | मंसिर १९, २०७८

NTC
TVS INSIDE

रुसले युके्रनविरुद्ध सन् २०२२ को आरम्भतिर सैन्य आक्रमण गर्नलाई योजना बनाएको शुक्रवार प्रकाशित एक प्रतिवेदनले जारी गरेको छ । 

Sanima Bank
morang Auto yamaha

द वाशिङटन पोस्टले प्राप्त गरेको एक गुप्तचरी दस्तावेजमा युक्रेन सीमामा रुसले सैनिक र सरसामान तैनाथ गरेको देखिन्छ । त्यहाँ रुसका कुल ७० हजार सैनिक रहेको बताइएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

सन् २०१४ मा क्राइमिया नजिक रुस र युक्रेनको सीमामा यसैगरी रुसी सैनिकहरू तैनाथ गरिएका थिए । त्यसपछि रुसले रणनीतिक रूपमा महत्त्वपूर्ण क्राइमिया कब्जामा लिएको थियो । 

युक्रेनले रुसका ९४ हजार सैनिक सीमा नजिक तैनाथ गरिएको अनुमान गरेको भने अमेरिकाले ७० हजार जति हुन सक्ने आकलन गरेको छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

तर त्यो संख्या बढेर एक लाख ७५ हजारसम्म पुग्न सक्ने अमेरिकाको अनुमान छ । 

मंगलवार अमेरिकाका राष्ट्रपति जो बाइडन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच शिखरवार्ता हुन लागेको छ । त्यसले युक्रेन संकटको समाधान खोज्ने अपेक्षा छ ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

जिल्ला अस्पताल सङ्खुवासभाका आठ स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । आजदेखि अत्यावश्यक बाहेकको सेवा ...

माघ १०, २०७८

अफ्रिकी मुलुक बुर्किनो फासोमा सेनाले कू गरी राष्ट्रपति रोख मार्क क्रिस्चियन काबोरलाई नियन्त्रणमा लिएको छ ।  आइतवार राति उनको निवास नजिक गोलीकाण्डपछि उनलाई नियन्त्रणमा लिइएको हो ।  विभिन्न ब्यारेक...

माघ १०, २०७८

दक्षिण एसियामा भारत र पाकिस्तानको द्वन्द्व र विवाद विश्वभर चर्चाको विषय बन्छ तर भारतमा मन्त्री नियुक्तिका लागि पाकिस्तानका प्रधानमन्त्रीले सिफारिस गरेको कुरा पत्याउनुहुन्छ ? भारतको पञ्जाब राज्यका पूर्व मुख्यमन्त्री तथ...

माघ १०, २०७८

अर्मेनियाको राजधानी शहर याउन्देको एक रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । अर्मेनियाका सूचना मन्त्रीले आइतवार भएको सो आगलागीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको जानकारी दिएका छन् ।&nb...

माघ १०, २०७८

पश्चिमी सैन्य गठबन्धन नेटोले पूर्वी युरोपमा थप सैनिक, जहाज र लडाकू विमानहरू पठाउने नेटोको वेबसाइटमा सोमवार जानकारी दिइएको छ ।  रुसले युक्रेन नजिक सैन्य तैनाथी बढाइरहेपछि नेटोले सुरक्षा बढाएको बताए...

माघ १०, २०७८

भारतको उत्तर प्रदेशमा हुन लागेको विधानसभा चुनावअघि राजनीतिक खिचातानी तीव्र भएको छ ।  मुख्य प्रतिस्पर्धी दल सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र समाजवादी पार्टी (सपा) आरोप–प्रत्यारोपमा उत्रिएका छन्...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...