×
Bajaj Top
Khukuri
FONEPAY

कांग्रेसको बाग्मती सभापतिमा बानियाँ र केसीबीच दोस्रो चरणको प्रतिस्पर्धा

काठमाडाैं | मंसिर १९, २०७८

NTC
TVS INSIDE

पहिलो चरणको निर्वाचनमा कसैले पनि स्पष्ट बहुमत ल्याउन नसकेपछि नेपाली कांग्रेसको बाग्मती प्रदेश सभापतिका लागि आइतवार दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

Sanima Bank
morang Auto yamaha

शनिवार भएको मतदानमा संस्थापन पक्षका इन्द्र बानियाँले धेरै मत प्राप्त गरेपनि सभापतिका लागि आवश्यक ५१ प्रतिशत भोट नल्याएकाले पुनः मतदान हुन लागेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

शनिवारको मतदानमा बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता बानियाँले ९ सय ९२  मत प्राप्त गरेका थिए ।

संस्थापन इतर रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसीले ८ सय ७२ मत प्राप्त गरे । कृष्ण सिटौला पक्षबाट उम्मेदवारी दिएका भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका थिए ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

२ हजार ८३ मत खसेकोमा कसैले स्पष्ट बहुमत ल्याउन नसकेको भन्दै निर्वाचन समितिले आइतवार मध्यान्हको लागि पुनः मतदानको समय तोकेको हो । अहिले मतदानको तयारी भइरहेको छ । 

तेस्रो स्थानमा पुगेका प्रधानले दोस्रो चरणको मतदानमा बानियाँलाई समर्थन गर्ने बताएका छन् ।

शनिवार भएको निर्वाचनमा गण्डकी प्रदेशमा संस्थापन पक्ष इतरका शुक्रराज शर्मा विजयी भएका छन् ।

कर्णालीमा संस्थापन पक्षका ललितजंग शाही र सुदूरपश्चिममा बीरबहादुर बलायर विजयी भएका छन् । लुम्बिनी प्रदेशमा भने मतगणना जारी छ ।  

 

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

विगत २४ घण्टामा बुधबार दुई लाख ५६ हजार ४१६ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज दुई लाख ६४ हजार ८९१ मात्रा लगाइएको छ । यससँगै कोरोनाविरुद्धको ख...

माघ १२, २०७८

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम घोषणा गरेको छ।  बुधबार निर्वाचन भएर साँझ सम्पन्न भएको मतगणनाको अन्तिम नतिजा आयोगले घोषणा गरेको हो । नतिजा अनुसार प्रदेश १ मा गोपाल कुमार बस्नेत, सो...

माघ १३, २०७८

मोरङमा उखुबारीमा गाडेको अवस्थामा पुरुषको शव फेला परेको छ । धनपालथान गाउँपालिका–७ कमलपुरमा उखुबारीभित्र एक पुरुषको शव फेला परेको हो । उखु काट्न गएका किसानले बारीमा खाल्डो देखेपछि प्रहरीलाई खब...

माघ १३, २०७८

गौर हत्याकाण्ड दोहोर्‍याउने अभिव्यक्तिले हिंसालाई प्रश्रय दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी परेको छ । नेपाली कांग्रेसका नेता रञ्जित कर्णले हुलाकमार्फत जिल्ला प्रह...

माघ १३, २०७८

 नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्तारुढ गठबन्धनले मनाउने अन्तिम उत्सव सकिएको टिप्पणी गरेका छन् ।  बिहीवार बिहान फेसबूकमा एक स्टाटस लेख्दै उनले राष्ट्रियसभाको निर्वाचनबाट अपहरित पूरानो जनम...

माघ १२, २०७८

एमाले महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा प्राप्त नतिजाले एमाले बलियो र सत्ता गठबन्धन कमजोर बन्ने संकेत मिलेको दावी गरेका छन् । ‘अब हुने सबै निर्वाचन प्रत्यक्ष हुने भएकोले गठबन्धन कमजोर हुने र ने...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...