×

NMB BANK
NIC ASIA

कांग्रेसको बाग्मती सभापतिमा बानियाँ र केसीबीच दोस्रो चरणको प्रतिस्पर्धा

मंसिर १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पहिलो चरणको निर्वाचनमा कसैले पनि स्पष्ट बहुमत ल्याउन नसकेपछि नेपाली कांग्रेसको बाग्मती प्रदेश सभापतिका लागि आइतवार दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

Muktinath Bank

शनिवार भएको मतदानमा संस्थापन पक्षका इन्द्र बानियाँले धेरै मत प्राप्त गरेपनि सभापतिका लागि आवश्यक ५१ प्रतिशत भोट नल्याएकाले पुनः मतदान हुन लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवारको मतदानमा बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता बानियाँले ९ सय ९२  मत प्राप्त गरेका थिए ।


Advertisment
Nabil box
Kumari

संस्थापन इतर रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसीले ८ सय ७२ मत प्राप्त गरे । कृष्ण सिटौला पक्षबाट उम्मेदवारी दिएका भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका थिए ।

Vianet communication
Laxmi Bank

२ हजार ८३ मत खसेकोमा कसैले स्पष्ट बहुमत ल्याउन नसकेको भन्दै निर्वाचन समितिले आइतवार मध्यान्हको लागि पुनः मतदानको समय तोकेको हो । अहिले मतदानको तयारी भइरहेको छ । 

तेस्रो स्थानमा पुगेका प्रधानले दोस्रो चरणको मतदानमा बानियाँलाई समर्थन गर्ने बताएका छन् ।

शनिवार भएको निर्वाचनमा गण्डकी प्रदेशमा संस्थापन पक्ष इतरका शुक्रराज शर्मा विजयी भएका छन् ।

कर्णालीमा संस्थापन पक्षका ललितजंग शाही र सुदूरपश्चिममा बीरबहादुर बलायर विजयी भएका छन् । लुम्बिनी प्रदेशमा भने मतगणना जारी छ ।  

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x