×
Bajaj Top
Khukuri
FONEPAY

प्रा.डा. संग्रौलाको विश्लेषणः आगामी निर्वाचनमा एक वाम पार्टी र राप्रपाबीच मोर्चा, बीजेपीले बोक्ने !

काठमाडाैं | मंसिर १९, २०७८

NTC
TVS INSIDE

प्राध्यापक डा. युवराज संग्रौलाले आगामी निर्वाचनमा एउटा वामपन्थी शक्ति र राप्रपाबीच मोर्चा बन्न सक्ने विश्लेषण गरेका छन् ।

Sanima Bank
morang Auto yamaha

राजालाई राष्ट्रप्रमुख बनाएर निर्वाचन लड्ने अर्को गठबन्धन बन्ने उनको विश्लेषण छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

आइतवार सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेख्दै संग्रौलाले एउटा वामपन्थी शक्ति र राप्रपाबीच मोर्चा बन्ने र त्यसलाई भारतको बीजेपीले बोक्ने विश्लेषण गरेका हुन् ।

बीजेपीका कतिपय नेताहरू नेपाललाई हिन्दूराष्ट्र बनाउनु पर्छ भन्दै हिँड्ने गरेको पाइन्छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

संग्रौलाले नेपाल नियन्त्रित अस्थिरताको भूमरीमा फस्ने खतरा रहेको टिप्पणी गरेका छन् । 

हेर्नुहोस्, उनको स्टाटसः

अब राजनीतिमा तीन लहरको शुभारम्भ हुनेछ । राजालाई राष्ट्रप्रमुख बानाएर निर्वाचन लड्ने एक गठबन्धन बन्नेछ । यसमा एउटा वामपन्थी शक्ति र राप्रपाको मोर्चा बन्नेछ । यसलाई भारतको बीजेपीले बोक्ने छ ।

अरू वामपन्थीहरू केहीलाई छाडेर वाममोर्चामा आउने छन् । उसलाई पनि बीजेपीले प्रयोग गर्ने रणनीति बनाउने छ, त्वम शरण गर्ने कारणले यो मोर्चालाई जोगाउन सक्लान तिन्ले? शंका लाग्छ । राजतन्त्रको मोर्चामा जाने वामपन्थीले आफूलाई ध्वस्त पार्न लामो समय लाग्ने छैन । कांग्रेसलाई अमेरिकी सहयोग बढ्ने छ । नेपाल नियन्त्रित अस्थिरता को भूमरीमामा झन् ज्यादा डुब्ने छ । 

तर अब बौद्धिक विकल्प तीव्र गतिले बढ्ने छ । नेपाली युवा समाजवादको पक्षमा उभिने छन् । यो अन्तिम संक्रमणको युग १० वर्षको हुनेछ, तब मात्र देश विकासको ढाँचा लिएर अगाडि बढ्ने छ ।

युवाहरू निराश नहोऊ, अब देश तिम्रो हातमा आउने छ ।

 

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १२, २०७८

एमाले महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा प्राप्त नतिजाले एमाले बलियो र सत्ता गठबन्धन कमजोर बन्ने संकेत मिलेको दावी गरेका छन् । ‘अब हुने सबै निर्वाचन प्रत्यक्ष हुने भएकोले गठबन्धन कमजोर हुने र ने...

माघ १२, २०७८

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले प्रदेश १ बाहेक अन्यत्र सबैतिर अपेक्षित नतिजा हात पारेको छ । बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । प्रदेश १ मा...

माघ १३, २०७८

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मर्चरी (शव राख्ने ठाउँ) मा महिला र बालिकाको शव छ । अधवैंशे महिला र बालिकाको शवले तीन दिनदेखि आफ्नाको पहिचान खोजिरहेको छ । तर, अहिलेसम्म पत्ता लाग्न सकेको छैन । उनीहरूको द...

माघ १३, २०७८

विगत २४ घण्टामा बुधबार दुई लाख ५६ हजार ४१६ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज दुई लाख ६४ हजार ८९१ मात्रा लगाइएको छ । यससँगै कोरोनाविरुद्धको ख...

माघ १३, २०७८

मोरङमा उखुबारीमा गाडेको अवस्थामा पुरुषको शव फेला परेको छ । धनपालथान गाउँपालिका–७ कमलपुरमा उखुबारीभित्र एक पुरुषको शव फेला परेको हो । उखु काट्न गएका किसानले बारीमा खाल्डो देखेपछि प्रहरीलाई खब...

माघ १३, २०७८

गौर हत्याकाण्ड दोहोर्‍याउने अभिव्यक्तिले हिंसालाई प्रश्रय दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी परेको छ । नेपाली कांग्रेसका नेता रञ्जित कर्णले हुलाकमार्फत जिल्ला प्रह...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...