×

NMB BANK
NIC ASIA

प्रा.डा. संग्रौलाको विश्लेषणः आगामी निर्वाचनमा एक वाम पार्टी र राप्रपाबीच मोर्चा, बीजेपीले बोक्ने !

मंसिर १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्राध्यापक डा. युवराज संग्रौलाले आगामी निर्वाचनमा एउटा वामपन्थी शक्ति र राप्रपाबीच मोर्चा बन्न सक्ने विश्लेषण गरेका छन् ।

Muktinath Bank

राजालाई राष्ट्रप्रमुख बनाएर निर्वाचन लड्ने अर्को गठबन्धन बन्ने उनको विश्लेषण छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेख्दै संग्रौलाले एउटा वामपन्थी शक्ति र राप्रपाबीच मोर्चा बन्ने र त्यसलाई भारतको बीजेपीले बोक्ने विश्लेषण गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

बीजेपीका कतिपय नेताहरू नेपाललाई हिन्दूराष्ट्र बनाउनु पर्छ भन्दै हिँड्ने गरेको पाइन्छ । 

Vianet communication
Laxmi Bank

संग्रौलाले नेपाल नियन्त्रित अस्थिरताको भूमरीमा फस्ने खतरा रहेको टिप्पणी गरेका छन् । 

हेर्नुहोस्, उनको स्टाटसः

अब राजनीतिमा तीन लहरको शुभारम्भ हुनेछ । राजालाई राष्ट्रप्रमुख बानाएर निर्वाचन लड्ने एक गठबन्धन बन्नेछ । यसमा एउटा वामपन्थी शक्ति र राप्रपाको मोर्चा बन्नेछ । यसलाई भारतको बीजेपीले बोक्ने छ ।

अरू वामपन्थीहरू केहीलाई छाडेर वाममोर्चामा आउने छन् । उसलाई पनि बीजेपीले प्रयोग गर्ने रणनीति बनाउने छ, त्वम शरण गर्ने कारणले यो मोर्चालाई जोगाउन सक्लान तिन्ले? शंका लाग्छ । राजतन्त्रको मोर्चामा जाने वामपन्थीले आफूलाई ध्वस्त पार्न लामो समय लाग्ने छैन । कांग्रेसलाई अमेरिकी सहयोग बढ्ने छ । नेपाल नियन्त्रित अस्थिरता को भूमरीमामा झन् ज्यादा डुब्ने छ । 

तर अब बौद्धिक विकल्प तीव्र गतिले बढ्ने छ । नेपाली युवा समाजवादको पक्षमा उभिने छन् । यो अन्तिम संक्रमणको युग १० वर्षको हुनेछ, तब मात्र देश विकासको ढाँचा लिएर अगाडि बढ्ने छ ।

युवाहरू निराश नहोऊ, अब देश तिम्रो हातमा आउने छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x