×
Bajaj Top
Khukuri
FONEPAY

कांग्रेसको प्रदेश अधिवेशन

कांग्रेस अधिवेशन– दुईवटा प्रदेशमा संस्थापन र एउटामा इतरपक्ष विजयी, कतै मतदान र गणना

काठमाडाैं | मंसिर १९, २०७८

NTC
TVS INSIDE

नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षले दुईवटा प्रदेशमा जीत हात पारेको छ । संस्थापन इतर पक्ष भने एउटा प्रदेशमा विजयी भएको छ ।

Sanima Bank
morang Auto yamaha

संस्थापन पक्षले कर्णाली र सुदूरपश्चिम प्रदेशमा सभापति जितेको हो । कर्णालीमा ललितजंग शाही र सुदूरपश्चिममा वीरबहादुर बलायर विजयी भएका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

गण्डकी प्रदेशमा संस्थापन इतरका उम्मेदवार शुक्रराज शर्मा विजयी भएका छन् । लुम्बिनी प्रदेशमा मतगणना चलिरहेको छ ।

प्रारम्भिक मतगणनामा संस्थापनइतर समूहका अमरसिंह पुनले अग्रता कायम गरेका छन् भने संस्थापन पक्षका भरत साहले पच्छ्याइरहेका छन् । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

प्रदेश १ मा आइतवार दिउँसो मतगणना शुरू भएको छ । बागमती प्रदेशमा भने पुनः मतदान भइरहेको छ ।

पहिलो चरणमा कुनै उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याएका इन्द्र बानियाँ र जगदीश्वर नरसिंह केसीबीच पुनः प्रतिस्पर्धा भइरहेको हो ।

प्रदेश २ मा भने निर्वाचन कार्यक्रम शुरू भएको छैन ।

प्रदेश २ मा संस्थापन पक्षबाट कृष्णप्रसाद यादव र विमलेन्द्र निधिको तर्फबाट रामसरोज यादवले दावी गरेका छन् । 

 

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १२, २०७८

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले प्रदेश १ बाहेक अन्यत्र सबैतिर अपेक्षित नतिजा हात पारेको छ । बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । प्रदेश १ मा...

माघ १२, २०७८

एमाले महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा प्राप्त नतिजाले एमाले बलियो र सत्ता गठबन्धन कमजोर बन्ने संकेत मिलेको दावी गरेका छन् । ‘अब हुने सबै निर्वाचन प्रत्यक्ष हुने भएकोले गठबन्धन कमजोर हुने र ने...

माघ १३, २०७८

मोरङमा उखुबारीमा गाडेको अवस्थामा पुरुषको शव फेला परेको छ । धनपालथान गाउँपालिका–७ कमलपुरमा उखुबारीभित्र एक पुरुषको शव फेला परेको हो । उखु काट्न गएका किसानले बारीमा खाल्डो देखेपछि प्रहरीलाई खब...

माघ १३, २०७८

गौर हत्याकाण्ड दोहोर्‍याउने अभिव्यक्तिले हिंसालाई प्रश्रय दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी परेको छ । नेपाली कांग्रेसका नेता रञ्जित कर्णले हुलाकमार्फत जिल्ला प्रह...

माघ १२, २०७८

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम घोषणा गरेको छ।  बुधबार निर्वाचन भएर साँझ सम्पन्न भएको मतगणनाको अन्तिम नतिजा आयोगले घोषणा गरेको हो । नतिजा अनुसार प्रदेश १ मा गोपाल कुमार बस्नेत, सो...

माघ १३, २०७८

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मर्चरी (शव राख्ने ठाउँ) मा महिला र बालिकाको शव छ । अधवैंशे महिला र बालिकाको शवले तीन दिनदेखि आफ्नाको पहिचान खोजिरहेको छ । तर, अहिलेसम्म पत्ता लाग्न सकेको छैन । उनीहरूको द...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...