×

NMB BANK
NIC ASIA

कांग्रेसको प्रदेश अधिवेशन

कांग्रेस अधिवेशन– दुईवटा प्रदेशमा संस्थापन र एउटामा इतरपक्ष विजयी, कतै मतदान र गणना

मंसिर १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षले दुईवटा प्रदेशमा जीत हात पारेको छ । संस्थापन इतर पक्ष भने एउटा प्रदेशमा विजयी भएको छ ।

Muktinath Bank

संस्थापन पक्षले कर्णाली र सुदूरपश्चिम प्रदेशमा सभापति जितेको हो । कर्णालीमा ललितजंग शाही र सुदूरपश्चिममा वीरबहादुर बलायर विजयी भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गण्डकी प्रदेशमा संस्थापन इतरका उम्मेदवार शुक्रराज शर्मा विजयी भएका छन् । लुम्बिनी प्रदेशमा मतगणना चलिरहेको छ ।


Advertisment
Nabil box
Kumari

प्रारम्भिक मतगणनामा संस्थापनइतर समूहका अमरसिंह पुनले अग्रता कायम गरेका छन् भने संस्थापन पक्षका भरत साहले पच्छ्याइरहेका छन् । 

Vianet communication
Laxmi Bank

प्रदेश १ मा आइतवार दिउँसो मतगणना शुरू भएको छ । बागमती प्रदेशमा भने पुनः मतदान भइरहेको छ ।

पहिलो चरणमा कुनै उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याएका इन्द्र बानियाँ र जगदीश्वर नरसिंह केसीबीच पुनः प्रतिस्पर्धा भइरहेको हो ।

प्रदेश २ मा भने निर्वाचन कार्यक्रम शुरू भएको छैन ।

प्रदेश २ मा संस्थापन पक्षबाट कृष्णप्रसाद यादव र विमलेन्द्र निधिको तर्फबाट रामसरोज यादवले दावी गरेका छन् । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x