×
Bajaj Top
Khukuri
FONEPAY

कारोबारको अन्तिम समयसम्म पनि थामिएन शेयर बजारको पहिरो, कति घट्यो आज ?

काठमाडाैं | मंसिर १९, २०७८

NTC
TVS INSIDE

साताको पहिलो दिन आइतवार शेयर बजारमा ठूलो गिरावट आएको छ ।

Sanima Bank
morang Auto yamaha

यस दिन शेयर बजार मापक नेप्से परिसूचक ७२.३० अंकले घट्दै २५१३.८९ विन्दुमा झरेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

आइतवार सेन्सेटिभ परिसूचक १४.१५ अंकले घट्दै ४७३.३७ विन्दुमा झरेको छ ।

कुल २ सय २६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता शेयर ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३२५ रुपैयाँ बराबरमा किनबेच भएको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

यस दिन सबै समूहको सूचकहरू ऋणात्मक छन् । 

समग्र बजार घटेपनि न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट ब्रेक लागेको छ । 

यस दिन कारोबारका आधारमा नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडको शेयर सबैभन्दा धेरै २८ करोड ६२ लाख ८४ हजार २५५ रुपैयाँमा कारोबार भएको छ । 

यस दिन आईसीएफसी फाइनान्स लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ८.३२ प्रतिशतले घटेको छ ।
 

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ११, २०७८

महालक्ष्मी विकास बैंक लिमिटेडले  काठमाडौंको तिनचुली–आरुबारी सडकखण्डमा वृक्षारोपण गरेको छ ।  बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ अन्तर्गत वृक्षरोपण कार्यक्रम चलाएको...

माघ १३, २०७८

मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतको संस्थापक शेयर खरिद–बिक्रीका लागि सहजीकरण सेवा शुरू गरेको छ ।  कम्पनीले बिहीवा...

माघ १३, २०७८

बिहीवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १९ रुपैयाँ ३५ पैसा  र बिक्री दर १ सय १९ रुपैयाँ ९५ पैसा कायम भएको छ ।  नेपाल राष्ट्र बैंकले बिहीवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअन...

माघ १२, २०७८

साताको चौथो दिन बुधवार नेप्से परिसूचक ३८.४५ अंकले घटेर २७७६.६१ अंकमा आइपुगेको छ ।  बुधवार २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयरको ६१ हजार पटक कारोबार भएको छ । यसबाट जम्मा चार अर्ब ३१ करोड ...

माघ १३, २०७८

लगातार चारदिनसम्म घटेको शेयर बजारमा बिहीवार सामान्य वृद्धि भएको छ । साताभरको कारोबारको अन्तिम दिन बिहीवार नेप्से परिसूचक ३.२९ अंकले बढ्दै २७७९.९३ विन्दुमा पुगेको छ । यस दिन ठूला कम्पनीहरूको शेयर कारो...

माघ १२, २०७८

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ  । जसका लागि लघुवित्त वित्तीय संस्था...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...