२६ जेठ २०८३, मंगलबार

हिउँले छोपेको चन्द्रागिरी [भिडियो]

पुस १४, २०७८

गएराति देखिको वर्षाका कारण बुधवार देशका उच्च पहाडी र हिमाली भूभागमा हिमपात भयो ।

राजधानी काठमाडौं उपत्यका आसपासका डाँडाहरूमा पनि हिउँ परेको छ । चन्द्रागिरीमा बिहानैदेखि हिउँ पर्‍यो ।

बुधवार बिहान चन्द्रागिरी पुग्दा पूरै डाँडो हिउँले ढाकिएको थियो ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्