×

Nic Asia
Marvel

सुवर्णको ‘म’ मा नरेनको ‘इन्ट्री’

काठमाडाैं | पुस १९, २०७८

TVS INSIDE

पछिल्लो समयका ब्यस्त अभिनेता नरेन खड्का ‘म’ नामक फिल्ममा अनुबन्धित भएका छन् । सुवर्ण थापाको निर्देशनमा सोमबारदेखि काठमाडौमा सुटिङ सुरु भएको फिल्ममा नरेन प्रमुख भूमिकामा रहेका छन् ।
कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुत रहेको ‘म’ को निर्माण घोषणा दुई बर्ष अघिनै भएको थियो । कोरोना भाइरसका कारण संसारै ठप्प भएकाले केही दृश्य खिचिएको भए तापनि सो फिल्मको सुटिङ पूरा भएन । अहिले पूरै नयाँ कलाकार तथा प्राबिधिकका साथमा ‘म’ को सुरुदेखिनै सुटिङ थालीएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

कान्तिपुर फिल्म एकेडेमीका सिइयो प्रकाश पुरीको लेखन रहेको फिल्ममा नरेनका साथमा सविन श्रेष्ठ,निशा अधिकारी,सरोज खनाल,सरिता लामीछाने,रुविना थापा,प्रमोद अग्रहरि,निराजन प्रधानलगायतको अभिनय छ । बिमला गुरागार्इँ निर्माता रहेको फिल्मले सामाजीक कथा प्रस्तुत गर्ने जनाउ निर्देशक थापाले दिएका छन् ।


Advertisment
NMB BANK
Saurya island

‘हमेशा’,‘परदेशी’ लगायतका सुपरहिट फिल्मका अभिनेता नरेन पछिल्लो समय फिल्मसँगै म्युजीक भिडियो तथा बिज्ञापनमा समेत ब्यस्त छन् । हालै कर्णाली भेकको कथामा ‘बुलाकी’ फिल्मको सुटिङ सकाएका उनले ‘म’ को स्क्रिप्ट तथा टिम मन परेकाले आफू आशावादी रहेको बताएका छन् ।

 

Vianet communication
Maruti inside
TATA Below
NLIC
बैशाख २३, २०७९

बलिउड अभिनेता आयुष्मान खुरानाको चलचित्र ‘अनेक’ को ट्रेलर सार्वजनिक भएको छ । सो चलचित्रको ट्रेलर बिहीवार युट्युवमा सार्वजनिक गरिएको हो ।  ट्रेलर यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ...

बैशाख २८, २०७९

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘सम्झना बिर्सना’को प्रदर्शन मिति पछि सरेको छ ।  आउँदो जेठ ६ गतेका लागि तोकिएको पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिए...

जेठ १२, २०७९

बहुप्रतिक्षीत बलिउड चलचित्र ‘अनेक’ शुक्रवार रिलिज हुँदैछ ।  चलचित्र निर्माता अनुभव सिन्हाले निर्माण गरेको यस चलचित्रमा आयुष्मान खुराना मुख्य  भूमिकामा छन् । उनी अन्डरकभर अफिसरको भूमि...

जेठ ११, २०७९

अभिनेता सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’को ट्रेलर सार्वजनिक गरिएको छ ।  जितेन्द्र राजोपाध्याय निर्देशित चलचित्र असार १० गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । सार्...

बैशाख २४, २०७९

चलचित्र केजीएफ च्याप्टर २ ले विश्वभर नै तहल्का मच्चाइरहेको छ । यस चलचित्रले विश्वभरको बक्स अफिसमा करिब ११०० करोडभन्दा बढिको व्यापार गरिसकेको छ ।  यसको हिन्दी भर्सनले पनि निकै नै राम्रो व्यापार गरिरहेको...

जेठ १३, २०७९

काठमाडौं । मल्टीस्टारर नेपाली चलचित्र ‘कबड्डी ४’ आज (शुक्रवार)देखि देशभरका हलमा प्रदर्शनमा आएको छ । दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर स्टारर कमेडी जनराको यो चलचित्रले कोरोना महामारीयताकै सर्व...

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

जेठ १५, २०७९

हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...

गणतन्त्रमा राजैराजा !

गणतन्त्रमा राजैराजा !

जेठ १५, २०७९

दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

ad
x