×

Nic Asia
Marvel

१० जना सह-सचिवको सरुवा, को कहाँ परे ?

काठमाडाैं | पुस २३, २०७८

NTC
TVS INSIDE

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवहरूको सरुवा गरेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले चार दिनअघि नै विभिन्न मन्त्रालयका १० जना सहसचिवहरूको सरुवा भएको पुष्टि गरेका हुन् । 


Advertisment
NMB BANK
Saurya island

मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट १० जना सहसचिवहरूको सरुवा भएको उनले बताए ।

श्रवणकुमार तिमिल्सेना, शिवकुमार कार्की र मनमाया पंगेनीलाई गृह मन्त्रालयबाट बाहिर पठाइएको छ भने सहसचिव राजेश्वर ज्ञवाली र नारायणप्रसाद रिसाललाई गृह मन्त्रालयमा प्रवेश गराइएको छ । 

Vianet communication
Maruti inside

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

आयोगमा कार्यरत सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद रिसाल भने गृह मन्त्रालय प्रवेश गरेका छन् । 

बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलाई समावेशी आयोगमा सरुवा गरिएको छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश पोखरामा सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव भरत अर्यालको झोलुंगे पुल डिभिजन कार्यालयमा सरुवा गरिएको छ । 

राजश्व प्रशासन तालिम केन्द्रका दीर्घराज मैनालीलाई सामाजिक विकास मन्त्रालय प्रदेश १ मा सरुवा गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रिता जोशीलाई सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मन्त्रालयका सचिव झक्क आचार्यलाई  कर्णाली प्रदेशकै आर्थिक मामिला मन्त्रालयमा सरुवा गरिएको छ । आन्तरिक मामिला मन्त्रालय कर्णाली प्रदेशको सचिव चक्रबहादुर बुढालाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

TATA Below
NLIC
fman
जेठ ६, २०७९

ब्युटी पेजेन्टको नाममा बलात्कार आरोप प्रकरणमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एक समिति गठन गरेको छ । केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिङ्सा सम्बन्धमा प्रकाशित भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्याना...

जेठ ६, २०७९

बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेबाट मेयरका उम्मेदवार विनोद प्रसाद साह २४ हजार १३९ मतका साथ विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार राजेश राय यादव...

जेठ ६, २०७९

चितवनका दुई स्थानमा हावाहुरीका कारण रुख ढल्दा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले  भरतपुर–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै मृत्...

जेठ ६, २०७९

काठमाडौं महानगरपलिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३० हजार मत कटाएका छन् । शुक्रबार राति १० बजेको अध्यावधिक विवरणअनुसार उनले ३० हजार ८५८ मत पाएका हुन् ।  यस्तै काँग्रेसकी उम्मेदवार सिर्जना ...

जेठ ६, २०७९

स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जीतको संख्या ३ सतक पुर्याएको छ । शुक्रबार रातिसम्म सो पार्टीले ३०० स्थानीय तहका प्रमुख र अध्यक्ष पदमा जित हासिल गरेको हो।  अझै पनि काँग्रेस २४ स्थानीय तहमा मतगणनाका क्...

जेठ ६, २०७९

सत्ता गठबन्धनको तर्फबाट विराटनगर महानगरपालिकाको उपमेयरको उम्मेदवार बनेका जनता समाजवादी (जसपा)का महानगर कमिटी अध्यक्ष अमरेन्द्र यादव पराजित हुने तथ्यांकले देखाएको छ । एमालेकी उपमेयर शिल्पा निरौला कार्कीले अब ग...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x