×

Nic Asia
Marvel

'कैथी'को हिन्दी रिमेक ल्याउँदै अजय देवगन

काठमाडाैं | पुस २५, २०७८

NTC
TVS INSIDE

बलिउड अभिनेता अजय देवगन आफ्नो उत्कृष्ट एक्सन दृश्य र आगामी फिल्मका कारण निकै चर्चामा छन् । 

IME BANK INNEWS
morang Auto yamaha

उनी प्रायः आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा फ्यानहरूसँग आफ्नो व्यावसायिक जीवनसँग सम्बन्धित अपडेटहरू शेयर गर्छन् । 


Advertisment
NMB BANK
Saurya island

यसैक्रममा उनले आगामी सातादेखि एक्सन थ्रिलर फिल्म 'कैथी'को हिन्दी रिमेकको छायांकन शुरू गर्ने जानकारी दिएका छन् । 

यस हप्ताको शुरूमा फिल्म कैथीको लागि सुटिङ शुरू गर्ने तयारी थियो । तर, देशमा बढ्दो कोरोना संक्रमितलाई ध्यानमा राख्दै चलचित्रकर्मीले छायांकन रोकेका छन् । अब फिल्मको छायांकन अर्को साताबाट शुरू हुनेछ ।

Vianet communication
Maruti inside

कथाअनुसार एक पूर्व अपराधीको वरिपरि घुम्छ, जो आफ्नो जेल सजाय पूरा गरेपछि पहिलो पटक आफ्नी छोरीलाई भेट्न आउँछ । साथै चलचित्र लागूऔषध माफियाविरुद्धको पुलिस कारवाहीमा आधारित छ ।

TATA Below
NLIC
fman
बैशाख २६, २०७९

बलिउड अभिनेत्री आलिया भाट यतिखेर आफ्नै बोलिका कारण विवादमा फसेकी छिन् । त्यतिमात्रै हैन उनको बोलीलाई लिएर ट्रोलर्सहरूले ट्रोल समेत बनाउन थालेका छन् । आलियाको एक भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल भइर...

जेठ ४, २०७९

ब्रान्डरूट  इन्टरटेन्मेन्ट प्रालि काठमाडौंले दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड गर्ने भएको छ ।  अघिल्लो वर्ष भव्यताका साथ सम्पन्न गरेको अवार्ड कार्यक्रम असार ११ गते राष्ट्रिय नाचघर जमलमा हुने भएको हो ।&n...

बैशाख २६, २०७९

सेरोगेसीबाट आमा बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नी छोरीलाई पहिलो पटक घर भित्र्याएकी छिन् ।  प्रियंकाले मातातिर्थ औंसीको दिन पारेर आफ्नो छोरीको पहिलो पटक तस्वीर समेत सार्वजनिक गरे ।  ...

जेठ ६, २०७९

हिन्दी भाषामा बन्ने हरर फिल्महरूले चिकित्साविज्ञानको कुरा नगरेकै राम्रो ।  प्रियदर्शनले बनाएको भूल भुलैया मलयाली भाषाको मणिचित्रथाजुको रिमेक थियो । त्यसमा मञ्जुलिका नाम गरेकी भूतनीको कथा चलुन्जेल दर्शकक...

बैशाख २४, २०७९

शिवहरि पौड्याल नेपाली दर्शकमाझ लोकप्रिय कलाकार हुन् । विशेषगरी हास्य कलाकारका रुपमा परिचित उनले थुप्रै टेलिसिरियल तथा चलचित्रमा अभिनय गरिसकेका छन् । हास्य टेलिसिरियल ‘जिरे खुर्सानी’मा लामो समय नि...

बैशाख २८, २०७९

निर्माण घोषणा भएको लामो समयसम्म छायाङ्कनमा जान नसकेको चलचित्र ‘सत्यम’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । चलचित्र निर्माण हुने निश्चित भएको जानकारी दिलाउन र चलचित्रको माहोल तयार पा...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x