बैशाख २८, २०७९
निर्माण घोषणा भएको लामो समयसम्म छायाङ्कनमा जान नसकेको चलचित्र ‘सत्यम’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । चलचित्र निर्माण हुने निश्चित भएको जानकारी दिलाउन र चलचित्रको माहोल तयार पा...
बलिउडको सुन्दर जोडी बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफले विवाह गरेर चर्चा कमाए । यी दुई कलाकारको विवाहलाई लिएर लामो समयदेखिको चर्चाले बजार तताएको थियो ।
विक्की कौशल र कट्रिना कैफको विवाहको आज एक महिना पूरा भएको छ ।
विवाहको एक महिना पूरा भएपछि कट्रिना कैफले सामाजिक सञ्जालमा विक्की कौशलसँगको आफ्नो विशेष तस्वीर शेयर गरेकी छन् ।
कट्रिना कैफ सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय नायिका हुन् । उनी प्रायः आफ्ना फ्यानका लागि विशेष तस्वीर र भिडियो शेयर गर्छिन् । कट्रिना कैफले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा पति विक्की कौशलसँगको तस्वीर शेयर गरेकी छन् ।
यो तस्वीरमा कट्रिना विक्कीको अँगालोमा देखिएकी छन् ।
विक्की कौशल र कट्रिना कैफले डिसेम्बर ९ मा सवाई माधोपुरको सिक्स सेन्स फोर्ट बर्वारामा विवाह गरेका थिए ।
निर्माण घोषणा भएको लामो समयसम्म छायाङ्कनमा जान नसकेको चलचित्र ‘सत्यम’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । चलचित्र निर्माण हुने निश्चित भएको जानकारी दिलाउन र चलचित्रको माहोल तयार पा...
शिवहरि पौड्याल नेपाली दर्शकमाझ लोकप्रिय कलाकार हुन् । विशेषगरी हास्य कलाकारका रुपमा परिचित उनले थुप्रै टेलिसिरियल तथा चलचित्रमा अभिनय गरिसकेका छन् । हास्य टेलिसिरियल ‘जिरे खुर्सानी’मा लामो समय नि...
बलिउड अभिनेत्री आलिया भाट यतिखेर आफ्नै बोलिका कारण विवादमा फसेकी छिन् । त्यतिमात्रै हैन उनको बोलीलाई लिएर ट्रोलर्सहरूले ट्रोल समेत बनाउन थालेका छन् । आलियाको एक भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल भइर...
सेरोगेसीबाट आमा बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नी छोरीलाई पहिलो पटक घर भित्र्याएकी छिन् । प्रियंकाले मातातिर्थ औंसीको दिन पारेर आफ्नो छोरीको पहिलो पटक तस्वीर समेत सार्वजनिक गरे । ...
शुक्रवार स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा आम सर्वसाधारणले आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गर्दैछन् । सर्वसाधारण मात्र होइन्, चलचित्र तथा सांगीतिक क्षेत्रका थुप्रै सेलिब्रेटीहरू पनि शुक्रवार आफ्नो मतदान ग...
‘हामी अटेरी’ भन्ने गीत सोमवार सार्वजनिक भएको छ । अटेरी अभियानको चुनावी अभियानलाई सहयोग पुर्याउने उद्देश्यले सो गीत सार्वजनिक गरिएको हो । स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अटेरी अभिया...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...