×

Nic Asia
Marvel

विवाहको एक महिनापछि विक्कीको अँगालोमा देखिइन् कट्रिना

काठमाडाैं | पुस २५, २०७८

NTC
TVS INSIDE

बलिउडको सुन्दर जोडी बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफले विवाह गरेर चर्चा कमाए । यी दुई कलाकारको विवाहलाई लिएर लामो समयदेखिको चर्चाले बजार तताएको थियो । 

IME BANK INNEWS
morang Auto yamaha

विक्की कौशल र कट्रिना कैफको विवाहको आज एक महिना पूरा भएको छ । 


Advertisment
NMB BANK
Saurya island

विवाहको एक महिना पूरा भएपछि कट्रिना कैफले सामाजिक सञ्जालमा विक्की कौशलसँगको आफ्नो विशेष तस्वीर शेयर गरेकी छन् । 

कट्रिना कैफ सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय नायिका हुन् । उनी प्रायः आफ्ना फ्यानका लागि विशेष तस्वीर र भिडियो शेयर गर्छिन् । कट्रिना कैफले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा पति विक्की कौशलसँगको तस्वीर शेयर गरेकी छन् ।

Vianet communication
Maruti inside

यो तस्वीरमा कट्रिना विक्कीको अँगालोमा देखिएकी छन् ।

विक्की कौशल र कट्रिना कैफले डिसेम्बर ९ मा सवाई माधोपुरको सिक्स सेन्स फोर्ट बर्वारामा विवाह गरेका थिए ।

TATA Below
NLIC
fman
बैशाख २८, २०७९

निर्माण घोषणा भएको लामो समयसम्म छायाङ्कनमा जान नसकेको चलचित्र ‘सत्यम’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । चलचित्र निर्माण हुने निश्चित भएको जानकारी दिलाउन र चलचित्रको माहोल तयार पा...

बैशाख २४, २०७९

शिवहरि पौड्याल नेपाली दर्शकमाझ लोकप्रिय कलाकार हुन् । विशेषगरी हास्य कलाकारका रुपमा परिचित उनले थुप्रै टेलिसिरियल तथा चलचित्रमा अभिनय गरिसकेका छन् । हास्य टेलिसिरियल ‘जिरे खुर्सानी’मा लामो समय नि...

बैशाख २६, २०७९

बलिउड अभिनेत्री आलिया भाट यतिखेर आफ्नै बोलिका कारण विवादमा फसेकी छिन् । त्यतिमात्रै हैन उनको बोलीलाई लिएर ट्रोलर्सहरूले ट्रोल समेत बनाउन थालेका छन् । आलियाको एक भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल भइर...

बैशाख २६, २०७९

सेरोगेसीबाट आमा बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नी छोरीलाई पहिलो पटक घर भित्र्याएकी छिन् ।  प्रियंकाले मातातिर्थ औंसीको दिन पारेर आफ्नो छोरीको पहिलो पटक तस्वीर समेत सार्वजनिक गरे ।  ...

बैशाख २९, २०७९

शुक्रवार स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा आम सर्वसाधारणले आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गर्दैछन् । सर्वसाधारण मात्र होइन्, चलचित्र तथा सांगीतिक क्षेत्रका थुप्रै सेलिब्रेटीहरू पनि शुक्रवार आफ्नो मतदान ग...

बैशाख २६, २०७९

‘हामी अटेरी’ भन्ने गीत सोमवार सार्वजनिक भएको छ । अटेरी अभियानको चुनावी अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले सो गीत सार्वजनिक गरिएको हो ।  स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अटेरी अभिया...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x