×

Dabur
Nic Asia
Marvel

सैनिक प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवाललाई

काठमाडाैं | पुस २९, २०७८

TVS INSIDE

नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । 

morang Auto yamaha

बिहीवारदेखि औपचारिक रूपमा सहायक रथी सिलवालले कार्यभार सम्हालेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

निवर्तमान प्रवक्ता सन्तोषबल्लभ कोइरालाको केही दिनअघि शान्ति कार्य निर्देशनालयमा सरुवा भएपछि सिलवालले प्रवक्ताको जिम्मेवारी पाएका हुन् । 

उनी यसअघि बालाजुस्थित १ नम्बर बाहिनीपतिका रूपमा कार्यरत थिए ।

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार २३, २०७९

मकवानपुरको भीमफेदी गाउँपालिकामा बसाइँसरी आउनेभन्दा पालिकाबाट बसाइँसरेर जानेको संख्या तीनगुणा बढी छ।  आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार गाउँपालिकामा बसाइँसरी आउने परिवार संख्या २९ रहेको छ भने ग...

असार २३, २०७९

कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब २०० असहाय गाईबाच्छाले संरक्षण पाएका छन् ।  ‘असहाय गाईबाछा संरक्षण अभियान’अन्तर्गत २०० सडक गाईबा...

असार २३, २०७९

बाजुराको बूढीगंगा नगरपालिकाको वडा नम्बर ९ को मतदानस्थलमा प्रहरीले हवाइ फायर गरेको छ।  बूढीगंगा नगरपालिका–९ त्रिशक्ति माविको मतदान केन्द्रमा मतदानका क्रममा विवाद भएपछि भीडलाई नियन्त्रण लिन हवाइ ...

असार २३, २०७९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानूनविपरीत तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाई लेखहरूलाई हटाउने वा...

असार २३, २०७९

जिल्ला अदालत सुर्खेतले जग्गाधनीलाई थाहै नदिएर जग्गा खरिद–बिक्रीसम्बन्धी कार्यमा संलग्न मालपोत कर्मचारीसहित १३ जनालाई दोषी ठहर गरेको छ ।  न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार कीर्त...

असार २३, २०७९

बिहीवार दोलखा, रोल्पा लगायतका विभिन्न ५ जिल्ला हुँदै बहने नदीहरूमा बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बिहीवार बिहान एक विज्ञप्ति जारी गर्दै दोलखा, रोल्पा, सल्यान, रुकुम पश्चिम, द...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x