जेठ ९, २०७९
स्थानीय तह निर्वाचनको माहोलले ठप्पप्रायः सांगीतिक बजार फेरि चलमलाउन थालेको छ । निर्वाचनको माहोलका कारण झण्डै दुई साता सांगीतिक बजार ठप्प थियो । निर्वाचन मितिको एक साता अघिदेखि एक साता पछिसम्म युट्यु...
कोरोनाले हरेक काम गर्ने संस्था र व्यक्तिलाई क्षति पुर्याएको छ । अझ विशेष मारमा भने चलचित्र क्षेत्र पर्ने गरेको छ ।
कोरोनाका कारण धेरै चलचित्रको रिलिज मिति सारिएको छ । आउने चलचित्रको छायाँकन पनि रोकिएको छ ।
यसैबीच सलमान खानको चलचित्र ‘टाइगर ३’ र शाहरुख खानको ‘पठान’को छायाँकन फेरि एकपटक स्थगित भएको छ ।
बढ्दो कोरोना संक्रमणका कारण यशराज फिल्म्सले आफ्ना तीन प्रमुख फिल्म पठान, टाइगर ३ र इरफान खानका छोरा बाबिलको वेब सिरिजको निर्माण स्थगित गरेको छ ।
टाइगर ३ र पठानका चालक दलका सदस्यहरू निकै उच्च रहेको र यस्तो अवस्थामा ठूलो संख्यामा मानिसहरूको जमघट जोखिमबाट मुक्त नहुने दाबी गरिएको छ । यही कुरालाई ध्यानमा राखेर फिल्म निर्माता आदित्य चोपडा र निर्देशकले सुटिङ रोक्ने निर्णय गरेका हुन् । साथै, कोरोना संक्रमित घटेपछि छायाँकन सुचारु गरिने छ ।
स्थानीय तह निर्वाचनको माहोलले ठप्पप्रायः सांगीतिक बजार फेरि चलमलाउन थालेको छ । निर्वाचनको माहोलका कारण झण्डै दुई साता सांगीतिक बजार ठप्प थियो । निर्वाचन मितिको एक साता अघिदेखि एक साता पछिसम्म युट्यु...
भदौ ३ गते रिलिज हुने नेपाली फिल्म प्रेमगञ्जको ‘तरबार’ बोलको गीत सार्वजनिक भएको छ । गीत काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक भएको हो । गीतमा ‘जो जीवनमा छ ऊ मनमा छैन, जो म...
बलिउड चलचित्र ‘भूल भुलैया २’ ले बक्स अफिसमा आक्रामक व्यापार शुरू गरेको छ । शुक्रवार सार्वजनिक गरिएको यस चलचित्रले पहिलो दिन १६.५० करोड भारतीय रुपैयाँ कमाएको छ । बक्स अफिसमा बलिउड चल...
गीतकार नेत्र अर्यालको प्रस्तुतिमा ‘फोटो मायाको’ बोलको गीत सार्वजनिक भएको छ । प्रेम विरहको यस गीतमा सुनिता बुढा क्षेत्री र सन्तोष क्षेत्रीले स्वर दिएका छन् । नेत्रको शब्द एवं संगीत रह...
बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरोले कोर्डेलिया लागूऔषध मुद्दामा सफाइ दिएको छ । गत अक्टोबर महिनामा आर्यन र अन्य व्यक्तिहरू विलासी जहाजमा लागूऔषध सेवन गरेको आरोपमा...
नेपाली लोकदोहोरी क्षेत्रकी पुरानी र लोकप्रिय गायिका बीमाकुमारी दुरा स्थायी बसोबासका लागि अमेरिका उडेकी छिन् । उनी आफ्नो श्रीमानसहित बिहीबार अमेरिका उडेकी हुन् । उनकी एकमात्र छोरी ४ वर्षदेखि अमेरिकामै छ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...