×

Nic Asia
Marvel

आदित्य चोपडाले किन रद्द गरे सलमान र शाहरुखको चलचित्रको छायाँकन

काठमाडाैं | माघ ३, २०७८

TVS INSIDE

कोरोनाले हरेक काम गर्ने संस्था र व्यक्तिलाई क्षति पुर्‍याएको छ । अझ विशेष मारमा भने चलचित्र क्षेत्र पर्ने गरेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

कोरोनाका कारण धेरै चलचित्रको रिलिज मिति सारिएको छ । आउने चलचित्रको छायाँकन पनि रोकिएको छ । 


Advertisment
NMB BANK
Saurya island

यसैबीच सलमान खानको चलचित्र ‘टाइगर ३’ र शाहरुख खानको ‘पठान’को छायाँकन फेरि एकपटक स्थगित भएको छ ।

बढ्दो कोरोना संक्रमणका कारण यशराज फिल्म्सले आफ्ना तीन प्रमुख फिल्म पठान, टाइगर ३ र इरफान खानका छोरा बाबिलको वेब सिरिजको निर्माण स्थगित गरेको छ ।

Vianet communication
Maruti inside

टाइगर ३ र पठानका चालक दलका सदस्यहरू निकै उच्च रहेको र यस्तो अवस्थामा ठूलो संख्यामा मानिसहरूको जमघट जोखिमबाट मुक्त नहुने दाबी गरिएको छ । यही कुरालाई ध्यानमा राखेर फिल्म निर्माता आदित्य चोपडा र निर्देशकले सुटिङ रोक्ने निर्णय गरेका हुन् । साथै, कोरोना संक्रमित घटेपछि छायाँकन सुचारु गरिने छ ।

TATA Below
NLIC
जेठ ९, २०७९

स्थानीय तह निर्वाचनको माहोलले ठप्पप्रायः सांगीतिक बजार फेरि चलमलाउन थालेको छ ।  निर्वाचनको माहोलका कारण झण्डै दुई साता सांगीतिक बजार ठप्प थियो । निर्वाचन मितिको एक साता अघिदेखि एक साता पछिसम्म युट्यु...

जेठ ११, २०७९

भदौ ३ गते रिलिज हुने नेपाली फिल्म प्रेमगञ्जको ‘तरबार’ बोलको गीत सार्वजनिक भएको छ । गीत काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक भएको हो ।  गीतमा ‘जो जीवनमा छ ऊ मनमा छैन, जो म...

जेठ ८, २०७९

बलिउड चलचित्र ‘भूल भुलैया २’ ले बक्स अफिसमा आक्रामक व्यापार शुरू गरेको छ ।  शुक्रवार सार्वजनिक गरिएको यस चलचित्रले पहिलो दिन १६.५० करोड भारतीय रुपैयाँ कमाएको छ । बक्स अफिसमा बलिउड चल...

जेठ ९, २०७९

गीतकार नेत्र अर्यालको प्रस्तुतिमा ‘फोटो मायाको’ बोलको गीत सार्वजनिक भएको छ ।  प्रेम विरहको यस गीतमा सुनिता बुढा क्षेत्री र सन्तोष क्षेत्रीले स्वर दिएका छन् ।  नेत्रको शब्द एवं संगीत रह...

जेठ १३, २०७९

बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरोले कोर्डेलिया लागूऔषध मुद्दामा सफाइ दिएको छ ।  गत अक्टोबर महिनामा आर्यन र अन्य व्यक्तिहरू विलासी जहाजमा लागूऔषध सेवन गरेको आरोपमा...

जेठ १३, २०७९

नेपाली लोकदोहोरी क्षेत्रकी पुरानी र लोकप्रिय गायिका बीमाकुमारी दुरा स्थायी बसोबासका लागि अमेरिका उडेकी छिन् । उनी आफ्नो श्रीमानसहित बिहीबार अमेरिका उडेकी हुन् । उनकी एकमात्र छोरी ४ वर्षदेखि अमेरिकामै छ...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x