×

NMB BANK
NIC ASIA

छोरालाई चुनावी टिकट दिलाउन यी महिला सांसदबाट राजीनामा दिन तयार

माघ ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

राजनीतिमा परिवारवाद पटक–पटक आलोचनाको कारण बन्ने गरेको छ । कतिपयले नातागोता, आफन्तलाई राजनीतिमा अगाडि बढाएको आरोप खेप्नुपर्छ ।

Sagarmatha Cement
Muktinath Bank

भारतको उत्तर प्रदेशमा हुन लागेको विधानसभा चुनावमा समेत यस्तै दृश्य देखिन थालेको छ । इलाहाबादबाट भारतीय जनता पार्टी (भाजपा) सांसद डा. रीता बहुगुणा जोशीले छोरा मंयक जोशीलाई टिकट दिलाउन आफू सांसद पदबाट राजीनामा दिन तयार रहेको जनाएकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छोरालाई लखनऊबाट चुनावी मैदानमा उतार्न चाहेकी रीतालाई पार्टीले एकै परिवारका २ जनालाई टिकट नमिल्ने जवाफ दिएको थियो । लगत्तै रीताले आफू सांसद पद त्याग गर्न तयार रहेको र छोरालाई टिकट दिनुपर्ने प्रस्ताव गरेकी छन् ।


Advertisment
Nabil box
Kumari

पार्टी नेतृत्वसामु रीताले छोराका लागि आफू सांसद पद त्याग गर्न पनि तयार रहेको प्रस्ताव राखेकी छन् । उनी केही दिनयता दिल्लीमा बसिरहेकी छन् । उनले दिल्लीबाटै गृहमन्त्री अमित शाह, भाजपा प्रदेश अध्यक्ष जेपी नड्डा लगायत पदाधिकारीलाई सम्पर्क गरेर छोरालाई टिकट दिलाउन लबिङ गरेकी छन् ।

Vianet communication
Laxmi Bank

छोराले विगत १० वर्षदेखि पार्टीमा काम गरिरहेको र राजनीतिक सक्रियता निभाएकाले छोरालाई टिकट दिनुपर्ने रीताको माग रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x