×

Nic Asia
Marvel

टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय टीम घोषणा, सन्दीप-ज्ञानेन्द्र सँगै टीममा

काठमाडाैं | माघ ६, २०७८

TVS INSIDE

आईसीसी टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय टीम घोषणा भएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र ऐरी लगायत खेलाडीलाई समेटेर टीम घोषणा गरेको हो ।


Advertisment
NMB BANK
Saurya island

घोषित टीममा लामिछाने, मल्ल र ऐरीका अलावा कुशल भुर्तेल, आसिफ शेख, शरद भेसवाकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहोरा, शहाब आलम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम छन् ।

यसअघि कारवाहीमा परेका ४ खेलाडीलाई पनि समेटेर टीम घोषणा गरिएको हो ।

Vianet communication
Maruti inside

एक महिनापछि हुने प्रतियोगितामा नेपाल समूह एमा छ । समूह एलाई पनि ग्रुप १ र ग्रुप २ गरी दुई समूहमा बाँडिएको छ ।

नेपाल रहेको ग्रुप २ मा बहराइन, क्यानडा र ओमानसहित ४ राष्ट्र छन् ।

अर्को ग्रुप १ मा भने जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र यूएई छन् ।

TATA Below
NLIC
जेठ १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२१-२२ को आठौं र सिजन समाप्त हुने सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो राउण्डपछि शुक्रबहादुर राईले निरज तामाङमाथि एक-स्ट्रोकको अग्रता लिएका छन् । सुक्रले १६ अन्डर २०० को कुल स्को...

जेठ १२, २०७९

महालक्ष्मी  विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने भएको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको ...

जेठ १२, २०७९

इंग्लिस क्लब एस्टन भिल्लाले डिफेन्डर डिएगो कार्लोसलाई अनुबन्ध गर्ने पक्का भएको छ । एस्टनले स्पेनिस क्लब सेभियाबाट डिफेन्डर कार्लोस अनुबन्ध गर्न लागेको हो । एस्टनले सेन्टर ब्याक कार्लोस अनुबन्धका लागि सेभियासँग सह...

जेठ १२, २०७९

इंग्लिस क्लब लिड्स युनाईटेडले युवा विंगर ब्रेण्डन आरोनसनलाई अनुबन्ध गरेको छ । प्रिमियर लिग क्लब लिड्सले ब्रेण्डनलाई अष्ट्रियाको आरबी साल्जवर्गबाट अनुबन्ध गरेको हो । अमेरिकन विंगर ब्रेण्डनले लिड्ससँग पाँच वर्षको ...

जेठ १३, २०७९

टिम टेनिस नेपालको आयोजनामा टिम टेनिस नेपाल जेटीआई जुनियर टेनिस प्रतियोगिता शुक्रवार (आज)देखि हुँदैछ । प्रतियोगितामा १ सय १० खेलाडीको सहभागिता रहने टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन् । ...

जेठ १२, २०७९

आईपीएल २०२२ को प्लेअफमा पञ्जाब किंग्स पुग्न नसकेपछि त्यस टीमका खेलाडी शिखर धवन आफ्ना पिताको आक्रोशको शिकार बनेका छन् । प्रतियोगिताबाट बाहिरिएपछि घर पुगेका धवनलाई उनका पिताले लात्ती र मुक्का हिर्काएका हुन् । ...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x