×

NMB BANK
NIC ASIA

अफगानिस्तानको जलालाबादमा रहस्यमय रूपमा नदीमा भेटिन थाले लाश

माघ ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अफगानिस्तानमा तालिबानले शान्ति ल्याउने प्रतिज्ञा गरेको भए पनि हिंसा जारी छ । 

Muktinath Bank

पूर्वी क्षेत्रमा रहेको शहर जलालाबादमा इस्लामिक स्टेट समूहको आक्रमण र प्रत्याक्रमण बढेपछि लाशहरू नदीमा रहस्यमय रूपमा भेटिन थालेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नानगारहार प्रान्तमा साँझ परेपछि मानिसहरू रात पर्नुअघि नै हतारहतार घरतिर जाने गरेका छन् । उनीहरूलाई आईएसको आक्रमण तथा तालिबानको प्रत्याक्रमणको चिन्ता छ । 


Advertisment
Nabil box
Kumari

कुनै बेलामा अफगानिस्तानमा किनारमा रहेको समूह आईएस सन् २०२० बाट बढी सक्रिय छ । त्यो वर्ष तालिबान र अमेरिकाबीच विदेशी सैनिकहरू फिर्ता लैजाने विषयमा सहमति बनेको थियो । 

Vianet communication
Laxmi Bank

पश्चिमसँग कुनै पनि सम्झौता गर्न नहुने माग राख्ने आईएसका दुई हजारदेखि चार हजार लडाकूहरू रहेको बताइन्छ । तालिबानका ८० हजार लडाकू छन् । 

तालिबानले अफगानिस्तानबाट विदेशी शक्तिहरू हटाउने लक्ष्इ लिएको छ भने आईएस चाहिँ टर्कीदेखि पाकिस्तानसम्म इस्लामिक क्यालिफेट बनाउन चाहन्छ । 

जलालाबादमा सज्जाद नामक तालिबान नेताले आफूहरूमाथि आईएसका लडाकूले कालास्निकोभ वा पिस्तोलसहित आक्रमण गर्ने गरेको बताए । 

तालिबानले गोप्य रूपमा शत्रुहरूलाई सिध्याउने गरेको आरोप छ । नानहारगारमा आईएसका ५० सदस्य सहित कम्तीमा ७२ जनाको हत्या तालिबानले गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । 

जलालाबादको एक नहरमा लाशहरू भेटिएपछि विभिन्न शंका उपशंका गरिएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x