×

Nic Asia
Marvel

नेपाली सेनाले बनायो लेबनानमा कृषि पोखरी र पार्क

काठमाडाैं | माघ ७, २०७८

NTC
TVS INSIDE

नेपाली सेनाले कृषि पोखरी तथा सार्वजनिक पार्कको निर्माण गरी लेबनानको व्लिदा नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ युनिफिल मिसन, लेबनानमा तैनाथ बर्दबहादुर गणको ६२ औं डफ्फाका शान्ति सैनिकहरूले हालसम्मकै सबैभन्दा ठूलो लगानीमा उक्त कृषि पोखरी तथा सार्वजनिक पार्क निर्माण गरेका हुन् । 


Advertisment
NMB BANK
Saurya island

सो कृषि पोखरी र सार्वजनिक पार्क एक विशेष समारोह गर्दै हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ९, २०७९

अमेरिकाका राष्ट्रपति जो बाइडनले ताइवानमाथि चीनको आक्रमण भएको खण्डमा अमेरिकाले सैन्य हस्तक्षेप गर्ने बताएका छन् ।  जापान भ्रमणमा रहेका बाइडनले जापानी प्रधानमन्त्री फुमियो किशिदाको उपस्थितिमा यो घोषणा गरेक...

जेठ ९, २०७९

बेलायती गुप्तचर संस्था एमआई६का पूर्वप्रमुख सर रिचर्ड डियरलभले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन् २०२३ मा सत्ताच्युत गरिने र उनी दीर्घरोगबाट थलिएर अस्पतालमा भर्ना गरिने दाबी गरेका छन् ।  युक्रेन युद्धमा...

जेठ ९, २०७९

श्रीलङ्काले अप्रिलमा श्रमिकबाट प्राप्त हुने रेमिट्यान्समा अप्रिलमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा ५० प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैङ्कले जनाएको छ । गत वर्षको यो अवधिको तुलनामा २४ करोड ८९ लाख प्रत...

जेठ ९, २०७९

पोल्यान्डले युक्रेनलाई सैन्य सहायता उपलब्ध गराएको छ ।  दुई दिनअघि पोलिश सेनाका दुई बटालियन नीप्रोपेट्रोव्स्कस्थित पाव्लोग्राद क्षेत्रमा पुगेको खबर टेलिग्राम च्यानलहरूमा प्रकाशित छ । उनीहरूसँग रापिरा एन्टी ट्य...

जेठ ८, २०७९

फ्रान्सेली पत्रिका ल मोंद डिप्लोम्याटिकले रुसी ग्यासको विकल्प फ्रान्सले फेला नपारेको खबर दिएको छ ।  रुसको ग्यासमाथि प्रतिबन्ध लगाइएमा फ्रान्सलाई अन्य ठाउँबाट ग्यास ल्याउन निकै मुश्किल पर्ने पत्रिका लेख्छ । य...

जेठ ८, २०७९

रुसको नियन्त्रणमा रहेको दक्षिणपूर्वी युक्रेनको एनरगोदार शहरमा आइतवार विस्फोट हुँदा त्यहाँका मेयर र उनका दुईजना अंगरक्षक घाइते भएको रुसी समाचार संस्था तासले खबर दिएको छ ।  मेयर आन्द्रे शेव्चिक र उनका अं...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x