जेठ ९, २०७९
अमेरिकाका राष्ट्रपति जो बाइडनले ताइवानमाथि चीनको आक्रमण भएको खण्डमा अमेरिकाले सैन्य हस्तक्षेप गर्ने बताएका छन् । जापान भ्रमणमा रहेका बाइडनले जापानी प्रधानमन्त्री फुमियो किशिदाको उपस्थितिमा यो घोषणा गरेक...
काठमाडाैं | माघ ७, २०७८
युद्धका लागि तम्तयार रहेका सयौं बेलायती सैनिकहरू युक्रेनका छिमेकी मुलुकमा तैनाथ गरिन सक्ने बताइएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने जोखिम बढेको भन्दै सैनिकहरूलाई तैनाथ गर्न लागिएको छ ।
एस्टोनिया, लाट्भिया, लिथुएनिया र पोल्यान्डमा पश्चिमी सैन्य संगठन नेटोका सैनिकहरूको उपस्थिति बढ्नेछ । नेटोका सदस्यहरूले उक्त क्षेत्रमा सैन्य संख्या बढाउने भनेपछि यो निर्णय लिइएको हो ।
एस्टोनियामा बेलायतका ८३० सैनिक छन् भने ट्यांक, सेल्फ प्रोपेल्ड आर्टिलरी, एयर डिफेन्स लगायतका हतियार पनि छन् । तीन सयभन्दा बढी फ्रान्सेली सैनिकहरू पनि त्यहाँ जोडिन सक्छन् ।
पोल्यान्डमा पनि १४० जना बेलायती सैनिकहरू नेटोको फर्वार्ड प्रिजेन्स मिसन अन्तर्गत तैनाथ छन् । युक्रेनमा १०० जना जति बेलायती सैनिक छन् ।
बेलायतको रक्षा मन्त्रालयले उक्त क्षेत्रमा बेलायतको उपस्थिति बढाउन सकिने विषयमा छलफल गरिरहेको छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडनले ताइवानमाथि चीनको आक्रमण भएको खण्डमा अमेरिकाले सैन्य हस्तक्षेप गर्ने बताएका छन् । जापान भ्रमणमा रहेका बाइडनले जापानी प्रधानमन्त्री फुमियो किशिदाको उपस्थितिमा यो घोषणा गरेक...
बेलायी पत्रकार पिटर हिचेन्स युक्रेनका राष्ट्रवादीहरू अश्वेत जातिका मानिसप्रति चरम असहिष्णु रहेको कुरा युरोपेलीलाई थाहा नहुनु आश्चर्यजनक भएको बताउँछन् । द डेली मेल पत्रिको अन्लाइन संस्करण मेल अन्लाइनमा हि...
रुसको रक्षा मन्त्रालयले युक्रेनमा लडिरहेका सैनिकहरूलाई रणनीतिक ड्रोन उपलब्ध गराएको घोषणा आइतवार गरेको छ । रक्षामन्त्री सर्गे शोइगुले युक्रेनी सैनिकलाई थप सजिलो गरी तारो बनाउन ड्रोन पठाइएको बताए । यो ड्रोन पा...
श्रीलङ्काले अप्रिलमा श्रमिकबाट प्राप्त हुने रेमिट्यान्समा अप्रिलमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा ५० प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैङ्कले जनाएको छ । गत वर्षको यो अवधिको तुलनामा २४ करोड ८९ लाख प्रत...
बेलायती गुप्तचर संस्था एमआई६का पूर्वप्रमुख सर रिचर्ड डियरलभले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन् २०२३ मा सत्ताच्युत गरिने र उनी दीर्घरोगबाट थलिएर अस्पतालमा भर्ना गरिने दाबी गरेका छन् । युक्रेन युद्धमा...
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पूर्वी युक्रेनमा दिनको सरदर १०० जना युक्रेनीहरू मरिरहेको स्वीकार गरेका छन् । आफ्नो सेनालाई पुगेको क्षति लुकाउने युक्रेनले यो तथ्य स्वीकार गर्दा युक्रेनीहरू स्तब्ध ...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...