×

Nic Asia
Marvel

इरान, रुस र चीनले हिन्द महासागरमा गरे संयुक्त सैन्य अभ्यास

काठमाडाैं | माघ ७, २०७८

NTC
TVS INSIDE

इरान, चीन र रुसले उत्तरी हिन्द महासागरमा शुक्रवार संयुक्त सैन्य अभ्यास गरेका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

इरानका सशस्त्र बल र रिभोल्युसनरी गार्ड्सहरूले २०२२ मरिन सिक्योरिटी बेल्ट नामक अभ्यासमा सहभागिता जनाएको इरानका रियर एड्मिरल मोस्तफा ताजोलदिनीले जनाकारी दिए । 


Advertisment
NMB BANK
Saurya island

अभ्यासका क्रममा उनीहरूले बलिरहेको जहाजबाट मानिसलाई उद्धार गर्ने, अपहरणमा परेको जहाजलाई मुक्त गर्ने र रातको समयमा आकाशमा रहेको लक्ष्यलाई हान्ने काम गरे । 

अभ्यास शुक्रवार बिहानबाट शुरू भएको हो । 

Vianet communication
Maruti inside

यी तीन देशहरूले सन् २०१९ देखि संयुक्त जलसैन्य अभ्यास ओमान सागर तथा हिन्द महासागर क्षेत्रमा गर्न थालेका हुन् । 

गत जुन महिनामा पदभार सम्हालेदेखि इरानका राष्ट्रपति इब्राहिम रईसीले लूक ईस्ट नीति अन्तर्गत चीन र रुससँगको सम्बन्धलाई गहिरो बनाउन खोजेका छन् । गत सेप्टेम्बर महिनामा इरान शांघाई कोअपरेसन अर्गनाइजेसनको सदस्य बनेको छ । उक्त संगठनको नेतृत्व रुस र चीनले गरेका छन् । 

इरानका परराष्ट्रमन्त्री होसेन अमिराब्दोल्लाहियान गत साता चीन भ्रमणमा गएका थिए भने इरानी राष्ट्रपतिले मस्कोमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका थिए । 
 

TATA Below
NLIC
fman
जेठ ६, २०७९

चीनले महासागरमा वैज्ञानिक अनुसन्धानका लागि मानवरहित जहाज बुधवार सार्वजनिक गरेको छ ।  उक्त जहाजमा दर्जनौं ड्रोन, डुंगा र पनडुब्बीहरू राख्न सकिन्छ । यस ८८ मिटर लामो जहाजले अतिक्रमणकारी शक्तिलाई रोक्न, नि...

जेठ ६, २०७९

अमेरिकाको बाइडन प्रशासनले युक्रेनलाई अत्याधुनिक एन्टी–शिप मिसाइल (जहाज ध्वस्त पार्ने क्षेप्यास्त्र) पठाउने भएको छ ।  कृष्ण सागरका तटहरूमा रुसी जलसेनाले गरेको नाकाबन्दी भत्काउनका लागि अमेरिकाले यो स...

जेठ ६, २०७९

फ्रान्सेली पत्रिका लेस इकोसले ग्यासको मूल्यमा भएको वृद्धिका कारण रुसले कीर्तिमान कमाइ गरिरहेको लेखेको छ ।  युरोपले भविष्यमा रुसको ग्यास नकिन्ने भनेको भए पनि तत्कालका लागि गरिरहेको खरिदले रुसलाई व्यापक ...

जेठ ६, २०७९

रुस र चीनमा विद्युतीय सामग्री उत्पादक कम्पनी ड्यानीले चिनियाँ चाओसिन प्रोसेसरमा काम गर्ने मदरबोर्ड बनाएको छ ।  यस बोर्डलाई एमबीएक्स–जेड६०ए नाम दिइएको छ ।  ड्यानीले यस्ता किसिमका मदरबोर्डहर...

जेठ ६, २०७९

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्दै रुसविरुद्ध नरसंहारको आरोप लगाएका छन् ।  रुसले जतिसक्दो धेरै युक्रेनीहरूलाई मार्नका लागि प्रयास गरिरहेको उनले बताए ।  ...

जेठ ६, २०७९

रुसका सेनाप्रमुख भ्यालरी गेरासिमोभ र अमेरिकाका जोयन्ट चीफ्स अफ स्टाफ मार्क मिल्लीबीच बिहीवार फोनवार्ता भएको छ ।  यी दुई अधिकारीले पारस्परिक हितका अनेकौं विषयमा कुराकानी गरेको रुसको रक्षा मन्त्रालयले वि...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x