जेठ ६, २०७९
काठमाडौं महानगरपलिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३० हजार मत कटाएका छन् । शुक्रबार राति १० बजेको अध्यावधिक विवरणअनुसार उनले ३० हजार ८५८ मत पाएका हुन् । यस्तै काँग्रेसकी उम्मेदवार सिर्जना ...
काठमाडाैं | माघ ८, २०७८
पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको असामयिक निधनको शोकमा आइतवार देशभरका अदालतहरू बन्द रहने भएका छन् ।
शनिवार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरू शोक बिदाको रुपमा बन्द रहने निर्णय गरेको हो ।
पूर्वप्रधानन्यायाधीश शर्माको माघ ५ गते बुधवार असामयिक निधन भएको थियो । २०१६ सालबाट सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा शुरू गरेका शर्मा २०५४ चैत ३० गते प्रधानन्यायाधीशमा नियुक्त भई २०५६ मंसिर ३० सम्म काम गरेका थिए ।
काठमाडौं महानगरपलिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३० हजार मत कटाएका छन् । शुक्रबार राति १० बजेको अध्यावधिक विवरणअनुसार उनले ३० हजार ८५८ मत पाएका हुन् । यस्तै काँग्रेसकी उम्मेदवार सिर्जना ...
चितवनका दुई स्थानमा हावाहुरीका कारण रुख ढल्दा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले भरतपुर–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै मृत्...
बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेबाट मेयरका उम्मेदवार विनोद प्रसाद साह २४ हजार १३९ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार राजेश राय यादव...
शुक्रबार राति साढे १० बजेसम्म देशका विभिन्न ६७५ स्थानीय तहको नतिजा घोषणा भएको छ । निर्वाचन आयोगले बाकी भएका कतिपय स्थानीय तहको मतगणना अन्तिम चरणमा पुगेको पनि जनाएको छ । अब ७८ स्थानीय तहका नतिजा आउन ...
स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जीतको संख्या ३ सतक पुर्याएको छ । शुक्रबार रातिसम्म सो पार्टीले ३०० स्थानीय तहका प्रमुख र अध्यक्ष पदमा जित हासिल गरेको हो। अझै पनि काँग्रेस २४ स्थानीय तहमा मतगणनाका क्...
हेटौंडा उपमहानगरपालिकाको नेतृत्वको लागि भएको स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन दल मेयर र उपमेयर दुवै पदमा विजयी भएको छ । नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएकी मीना कुमारी लामा मेयर...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...