×

Nic Asia
Marvel

बढ्दो कोरोना संक्रमणः काठमाडौं उपत्यकाको अवस्था कस्तो ?

काठमाडाैं | माघ ८, २०७८

NTC
TVS INSIDE

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ५ हजार ३०६ जना संक्रमित थपिएका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा तीन हजार ७६२, ललितपुरमा एक हजार ११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।


Advertisment
NMB BANK
Saurya island

काठमाडौंमा ३४ हजार १५९ सक्रिय संक्रमित छन् भने हालसम्म मृत्यु संख्या दुई हजार २५० र संक्रमणमुक्त हुनेको संख्या दुई लाख ५६ हजार ३५४ रहेको छ । 

भक्तपुरमा चार हजार ६४५ सक्रिय संक्रमित, मृत्यु संख्या ४४० र संक्रमणमुक्त हुनेको संख्या २९ हजार ७८२ छ । 

Vianet communication
Maruti inside

त्यस्तै ललितपुरमा सक्रिय संक्रमित आठ हजार २२०, मृत्यु संख्या ७१३ र संक्रमण हुनेको संख्या ५० हजार ७३८ रहेको छ । 

देशभर पछिल्लो २४ घण्टामा १० हजार २५४  जनामा संक्रमण पुष्टि भएको छ । 

TATA Below
NLIC
fman
जेठ ६, २०७९

ब्युटी पेजेन्टको नाममा बलात्कार आरोप प्रकरणमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एक समिति गठन गरेको छ । केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिङ्सा सम्बन्धमा प्रकाशित भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्याना...

जेठ ६, २०७९

स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जीतको संख्या ३ सतक पुर्याएको छ । शुक्रबार रातिसम्म सो पार्टीले ३०० स्थानीय तहका प्रमुख र अध्यक्ष पदमा जित हासिल गरेको हो।  अझै पनि काँग्रेस २४ स्थानीय तहमा मतगणनाका क्...

जेठ ६, २०७९

काठमाडौं महानगरपलिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३० हजार मत कटाएका छन् । शुक्रबार राति १० बजेको अध्यावधिक विवरणअनुसार उनले ३० हजार ८५८ मत पाएका हुन् ।  यस्तै काँग्रेसकी उम्मेदवार सिर्जना ...

जेठ ६, २०७९

 हेटौंडा उपमहानगरपालिकाको नेतृत्वको लागि भएको स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन दल मेयर र उपमेयर दुवै पदमा विजयी भएको छ । नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएकी मीना कुमारी लामा मेयर...

जेठ ६, २०७९

भरतपुर महानगरपालिकामा ६१ हजार २५ मत गणना सकिएको छ । पछिल्लाे मतपरिणाम अनुसार मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले २३ हजार १९२ मत पाएकी छन् भने काँग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले २...

जेठ ६, २०७९

चितवनका दुई स्थानमा हावाहुरीका कारण रुख ढल्दा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले  भरतपुर–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै मृत्...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x