×

Nic Asia
Marvel

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिरको स्वास्थ्य अवस्था स्थिर

काठमाडाैं | माघ ८, २०७८

NTC
TVS INSIDE

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमदलाई केही हप्तामै तेस्रो पटक अस्पतालमा भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको उनकी छोरीले शनिबार जानकारी दिएकी छन् । पूर्व प्रधानमन्त्रीको दुई दिनदेखि क्वालालम्पुरस्थित राष्ट्रिय हृदय प्रतिष्ठानमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको छोरी मरिना महाथिरले बताइन् । उनी ९६ वर्षक छन् ।

IME BANK INNEWS
morang Auto yamaha

महाथिरलाई पुनः अस्पताल भर्ना गरिएको खबर फैलिएपछि पछिल्लो स्वास्थ्यस्थितिबारे जानकारी लिन अस्पतालमा सञ्चारकर्मीको भीड देखिएको छ । मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोब अस्पताल पुगी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइएको छ ।


Advertisment
NMB BANK
Saurya island

करिब पचहत्तर दिनअघि सोही अस्पतालमा उपचार गराई घर फर्किएका महाथिरको नियमित उपचारका लागि भर्ना गरी करिब दुई साता अघि घर लगिएको थियो ।

 

Vianet communication
Maruti inside

 

TATA Below
NLIC
fman
जेठ ९, २०७९

अमेरिकी सेनाले जर्मनीको रामस्टाइन एयरबेसबाट बच्चाले खुवाउने धूलो दूध विमानमा राखेर अमेरिका पुर्‍याएको छ ।  अमेरिकाका कृषिमन्त्री टम विल्साकका अनुसार, ३१ हजार ७५१ किलो स्विस नेस्ले धूलो दूध इन्डिय...

जेठ ९, २०७९

अमेरिकाका राष्ट्रपति जो बाइडनले ताइवानमाथि चीनको आक्रमण भएको खण्डमा अमेरिकाले सैन्य हस्तक्षेप गर्ने बताएका छन् ।  जापान भ्रमणमा रहेका बाइडनले जापानी प्रधानमन्त्री फुमियो किशिदाको उपस्थितिमा यो घोषणा गरेक...

जेठ ९, २०७९

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पूर्वी युक्रेनमा दिनको सरदर १०० जना युक्रेनीहरू मरिरहेको स्वीकार गरेका छन् ।  आफ्नो सेनालाई पुगेको क्षति लुकाउने युक्रेनले यो तथ्य स्वीकार गर्दा युक्रेनीहरू स्तब्ध ...

जेठ ९, २०७९

रुसको रक्षा मन्त्रालयले युक्रेनमा लडिरहेका सैनिकहरूलाई रणनीतिक ड्रोन उपलब्ध गराएको घोषणा आइतवार गरेको छ । रक्षामन्त्री सर्गे शोइगुले युक्रेनी सैनिकलाई थप सजिलो गरी तारो बनाउन ड्रोन पठाइएको बताए । यो ड्रोन पा...

जेठ ९, २०७९

पोल्यान्डले युक्रेनलाई सैन्य सहायता उपलब्ध गराएको छ ।  दुई दिनअघि पोलिश सेनाका दुई बटालियन नीप्रोपेट्रोव्स्कस्थित पाव्लोग्राद क्षेत्रमा पुगेको खबर टेलिग्राम च्यानलहरूमा प्रकाशित छ । उनीहरूसँग रापिरा एन्टी ट्य...

जेठ ८, २०७९

रुसको नियन्त्रणमा रहेको दक्षिणपूर्वी युक्रेनको एनरगोदार शहरमा आइतवार विस्फोट हुँदा त्यहाँका मेयर र उनका दुईजना अंगरक्षक घाइते भएको रुसी समाचार संस्था तासले खबर दिएको छ ।  मेयर आन्द्रे शेव्चिक र उनका अं...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x